Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २०, शनिबार
  • २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १६ घण्टा अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २०, शनिबार
in
FLASH NEWS
  • १२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • २राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ३साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ४सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ५नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ६ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ७गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ८प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १०१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • प्रहरी निरीक्षक नविनलाई निलम्बन गर्ने सहमति भएपछि आन्दोलन स्थगित

  • चन्दन यादब
  • २०७९ चैत्र २२, बुधबार (२ साल अघि)

  • राजविराज, २२ चैत्र । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले जनता समाजवादी पार्टी (जसपा) नेपालका सप्तरी जिल्ला अध्यक्ष केदार यादव माथि  जिल्ला प्रहरी कार्यालयमै कुटपिट गरेको सम्बन्धमा बसेको सर्वपक्षीय बैठकबाट निलम्बन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ ।

    बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय भित्र भएको घटना सम्बन्धमा बसेको सर्वदलीय बैठकबाट निरीक्षक नविनलाई निलम्बन गरी आबश्यक प्रक्रिया अगाडि बढाउने सर्वदलीय बैठकबाट सिफारिस गर्ने निर्णय भएपछि तत्काल आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ।

    यता विरोधमा आज (बुधबार) साँझ जसपाका कार्यकर्ताहरूले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट निस्किएको जसपा नेता कार्यकर्ताहरूको जुलुस नगरको विभिन्न भागमा परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयको मूल गेटमै जसपा कार्यकर्ताहरूले टायर बालेर प्रदर्शन गर्न थालेपछि केहीबेर प्रहरी र जसपा कार्यकर्ताबीच घम्साघम्सीसमेत भएको थियो । 

    घटना मिलाउन स्थानीय प्रशासन र दलका प्रतिनिधिहरूबीच वार्ता भएको छ । वार्ताले दुईबुँदे सहमति गरेको छ । सहमतिअनुसार जसपा सप्तरीका अध्यक्ष यादवमाथि कुटपिट गर्ने प्रहरी निरीक्षकलाई निलम्बन गरी आवश्यक कारबाही गरिने र यसकै कारण अब जसपाले आन्दोलन स्थगित भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

    सप्तरीको महदेवा गाउँपालिकाको एक घटनाका सम्बन्धमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा भइरहेको पञ्चायतीका क्रममा विवाद भएपछि प्रहरी निरीक्षक थापाले जसपाका सप्तरी अध्यक्ष यादवमाथि कुटपिट गरेको थियो । कुटपिटबाट यादवको अनुहारमा चोट लागेको हो ।

    घटनाको विरोधमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरूले संयुक्त रुपमा जसपा अध्यक्ष यादवमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक थापामाथि कारबाहीको माग गरेको छ । यता जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक थापालाई मधेस प्रहरी गण जनकपुर सरुवा गरेको छ ।

    मंगलबार  महादेवा गाउँपालिकाको एक जनाको मुद्दामा छलफल गर्न जिल्ला प्रहरी कार्यालय गएका यादवमाथि इन्स्पेक्टर नविन थापा द्वारा कुटपिट गरिएको  विरोधमा उनको समर्थक मङ्गलबारदेखि नै आन्दोलित बनेका छन् ।

    यता आज सीडीयो कार्यालयमा बसेको सर्वदलीय बैठकबाट इन्स्पेक्टर नविन थापा मगरलाई निलम्बन गरी आवश्यक प्रकृया आगाडि बढाउने निर्णय गरे सँगै आन्दोलनका समर्पुण कार्यक्रम स्थगित भएको सर्वदलीय बैठकबाट निर्णय समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ताजा अपडेट
    १

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ३

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ५

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ६

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ७

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ८

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ९

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १०

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution