Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ४, आईतबार
  • राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    ९ घण्टा अघि

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    १९ घण्टा अघि

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    १ दिन अघि

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    १ दिन अघि

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    १ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    १ दिन अघि

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    २ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ३ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ४ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण ४, आईतबार
in
FLASH NEWS
  • १राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस
  • २सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला
  • ३पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार
  • ४अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन
  • ५मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति
  • ६मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार
  • ७तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • ८सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ८६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय मधेश प्रदेशमा स्थापना

  • Memo Khabar
  • २०८० बैशाख १७, आईतबार (२ साल अघि)

  • जनकपुर, १७ बैशाख । अनुचित लेनदे (मिटरब्याज) पीडितको माग सम्बन्धी गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमा स्थापना गरिएको छ । आज उक्त कार्यालयको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  गरेका हुन् । 

    कार्यालय स्थापना भएसँगै  पीडितहरूलाई निवेदन दिनको लागी आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । निवेदन वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको हो ।

    पीडितहरू सँग उपलब्ध रहेका सबुत प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसक्ने आयोगका अध्यक्ष कार्कीका बताए  । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजपीडित सहायता कक्ष स्थापना गरिएको र सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुने पनि उनले जानकारी गराए ।

    मिटरब्याज पीडितको आन्दोलनको क्रममा सहमति अनुसार सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ताजा अपडेट
    १

    राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    २

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    ३

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    ४

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    ५

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    ६

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ७

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    ८

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ९

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    १०

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    समाचार
    थप

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution