Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १०, शनिबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १२ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १५ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १६ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १०, शनिबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / दुर्घटना
  • ७७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • छतबाट लडेर ९ वर्षीय बालकको ज्यान गयो

  • Memo Khabar
  • २०८० बैशाख २३, शनिबार (२ साल अघि)

  • राजबिराज । सप्तरीको राजविराजस्थित एक छात्रावासको तेस्रो तलाबाट लडेर  ९ वर्षीय बालकको मृत्यु भएकाे छ ।

    बिहिवार राजविराज–७ स्थित प्यारागन विद्यालयको तेस्रो तलाबाट लडेर डाकनेश्वरी नगरपालिका–७ का ९ वर्षीय मोहम्मद ममताजको ज्यान गएको हो । कक्षा २ मा अध्ययनरत ममताज प्यारागन विद्यालयमा कक्षासँगै छात्रावासमा बस्दै आएका थिए ।

    गत वैशाख १२ गते विद्यालय र छात्रावासमा भर्ना भएका ममताज २१ गते बिहीबार साढे १२ बजे मात्र छात्रावास आएका उनी साँझ ५ बजेर ३९ मिनेटमा छतबाट लडेका थिए ।

    छात्रावासमा ट्युसन पढिरहेका बेला साढे ५ बजे एउटा शिक्षकको पालो समाप्त भएको र त्यसपछि विद्यालयमा प्रिन्सिपल उमाकान्त साहले ट्युसन कक्षा लिने तयारी थियो ।

    तर साह ट्युसन कक्षामा पुग्न केही मिनेट ढिलाइ भएको खाली समयमा विद्यार्थीलाई हेर्ने कोही नभएपछि विद्यालयको तेस्रो तल्लाको छतमा गएका बालक ममताज त्यहाँबाट लडेका थिए ।

    त्यो तल्लामा रेलिङ छैन । रेलिङ नहुँदा तल हेर्ने क्रममा बालक लडेको हुन सक्ने अनुमान गरिएको छ । तेस्रो तल्लाबाट लडेपछि बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याएको केहीबेरमै उनको ज्यान गएको थियो ।

    सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution