Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १५ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ४९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराजलाई सुन्दर र सफा नगर बनाउन सबै एकजुट बनाै

  • चन्दन यादब
  • २०८० आश्विन २, मंगलबार (२ साल अघि)

  • राजबिराज, o२ असोज । राजबिराजलाई सुन्दर र सफा नगर बनाउन सार्वजनिक स्थलमा सरसफाई गर्नुपर्नेमा सहभागीहरूले जाेड दिएका छन ।

    मंगलवार एका बिहानै राजबिराज नगरपालिका प्रशासकिय अधिकृत बिष्णु प्रसाद गुरूङ सहित टिमले सुरु गरेको राजविराज ७ स्थित रहेको भगवती पोखरी सरसफाइ अभियानमा जनप्रतिनिधिदेखि कार्यालय प्रमुखहरूले समेत सहयोगमा जुटेका थिए ।

    तिन दिन अघि अधिकृत गुरुङ नेतृत्वको नगरपालिका एक्लैले सुरु गरेको सरसफाई अभियानमा जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरुले सहभागीता जनाएका हुन् ।

    दुषित पोखरी सरसफाइ अभियानमा अहिले नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुख सेनानी, सशस्त्र प्रहरी प्रमुख नेतृत्वको टोलीदेखि विभिन्न व्यक्ति तथा कार्यालयका प्रमुख समेतले सहभागिता जनाउन थालेका छ्न ।

    नगरपालिका तथा वडाको गुरुङ नेतृत्वको टोली राजविराज वडा नम्बर ७ स्थित नगरपालिका कार्यालय नजिकै अगाडि रहेको भगवती मन्दिरस्थित भगवती पोखरी सरसफाई गर्न थाले पछी अन्य कार्यालय तथा ब्यक्तीहरुले समेत यसमा साथ दिन थालेको वडा नम्बर ७ का वडा सदस्य रमानन्द देवले बताए ।

    गुरुङ यस नगरपालिकामा भदौ २५ गते हाजिर भएपछि २६ गते मर्निङ वाकमा निस्केको बेला छेउमै रहेको पोखरीको अवस्था देखेर चिन्तित भए । उनी ५ दिन पश्चात् भदौ ३१ गतेदेखी सो पोखरीको सरसफाई गर्न वडा तथा नगरपालिकाको टोलीसहित जुटे ।

    त्यसबेला उनीसहितको टोलीले मात्र पोखरीमा फ्याकिएको फोहर निकाल्दै बाहिर राख्थे । त्यस छेउका वासिहरु उनीहरुलाई पोखरीबाट फोहर निकालेको हेर्ने काम मात्र गर्थे । उनीहरुलाई कुनै प्रकारको सहयोग गरेनन् ।

    वरिपरिका वासिन्दाले पोखरीमा विसर्जन गरेको फोहर बाहिर निकालेर थुपार्ने काम बारे खबर प्राप्त भएपछी निलम्बित नगरप्रमुख भिमराज यादव कार्यबाहक नगर प्रमुख इसरत परविन, प्रजिअ किरण थापा, बरख गण राजविराजका गणपति प्रमुख सेनानी रमेश पाण्डे, सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेलले सोमबार उनीहरुको सरसफाई अभियानमा साथ दिए ।

    आफ्ना कर्मचारीको साथ आएका उनीहरुले गुरुङ नेतृत्वको नगरपालिकाको एकल प्रयासमा सूरु भएको स्वच्छता अभियानको बारेमा नगरपालिकाले जानकारी गराएपछि आफुहरु समेत सहभागी हुन पाउँदा निकै खुशी लागेको बताए ।

    यस्तो कार्यमा अन्य पक्षले पनि सघाउँदा राजविराज सुन्दर र सफा नगर बन्न सक्ने तथा सरसफाई सबैलाई चाहिने हुँदा घरदेखि सबै सार्वजनिक स्थलमा सरसफाई गर्नुपर्नेमा सहभागी जनप्रतिनिधि र कार्यालय प्रमुखहरुले जोड दिए ।

    बाँकेको डडुवा गाउँपालिकाबाट सरुवा भइ आएको गुरुङले हिमाल, पडाह र तराई जहाँ भएपनि देश हाम्रै भएको भन्दै सबै ठाउँ सुन्दर र सफा हुनु पर्छ भन्ने मान्यताका साथ सुरुमा नगरपालिकाले एक्लै स्वच्छता अभियान चलाएकोमा अहिले आएर सहयोगी हातहरु थपिदै गएकोमा निकै खुशी र आत्मसन्तुष्टी मिलेको बताए ।

    उनले नगरपालिकाले थालेको सरसफाइ अभियानमा नगरबासी, जनप्रतिनिधि ,संचारकर्मी, युवा विद्यार्थी, राजनीतिक दल र सरोकारवाला संघसंस्थालाई सहयोगका लागि आग्रह गरे ।

    राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तेस्रो पटक हाजिर भएका गुरुङले यसअघि समेत सरसफाइ, भौतिक पुर्वधार निर्माण, ट्राफिक व्यवस्थापन, अतिक्रमण हटाउनेलगायत कार्यमा योगदान गरेको भन्दै प्रशंसा हुदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution