Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १६ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ७६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बसपार्ककाे काम लथालिंग, अस्पतालकाे काम पूरा नगर्ने प्रवृति र हटियाकाे डिजाईनमा ठुलाे लापरवाही : सिके राउत

  • चन्दन यादब
  • २०८० कार्तिक २३, बिहिबार (२ साल अघि)

  • राजविराज । सप्तरी निर्वाचन क्षेत्र -२ बाट निर्वाचित संघीय सांसद डा. चन्द्रकान्त राउत (सिके) ले सप्तरीमा निर्माणधिन राजबिराज बसपार्ककाे काम लथालिंग रहेकाे र अस्पतालकाे काम पूरा नगर्ने प्रवृति देखिएकाे बताएका छन ।

    बिहिवार ५ सदस्यीय संघीय संसदीय उपसमितिले सप्तरीका निर्माणधिन आयोजनाहरुको अनुगमन गर्ने क्रममा सासंद राउतले साे कुरा बताएकाे हाे । गत बर्षमै बर्षबसपार्ककाे काम सुसम्पन्न गरी स्थानातरण गर्नुपर्नेमा अबस्थामा जग्गाकाे बिवाद देखाएर कामलाई लथालिंग बनाउने र समय लम्बयाउने नियत देखिएकाे बताए ।

    उनले भने गजेन्द्र नारायण सिँह अस्पतालकाे काम पूरा नगर्ने प्रवृति कारण दुई/ चार महिना सम्पन्न गर्नुपर्नेमा हेलचक्राई गरेकाे बताउदै दुई महिनामा काम सम्पन्न गर्न ठिकेदारलाई निर्देशन दिएकाे भने समयमा काम नभए ब्लायाक लिष्टमा राख्ने चेतावनी दिएका छन ।

    संसदीय पूर्वाधार विकास समितिको निर्णायानुसार उनीहरूले जिल्लामा निर्माणाधिन अवस्थामा रहेकाे राजविराजस्थित बसपार्क, सपिङ्ग कम्पेलेक्स, गजेन्द्र नारायण सिँह अस्पतालमा स्थलगत निरिक्षण गरी अाबश्यक निर्देशन दिएका छन ।

    टाेलीका संयाेजक समेत रहेकाे डा राउतले हटिया क्पलेक्समा मुल ठेकेदारकाे ठुलाे लापरवाही, डिजाईनमा लापारवाही ऋृटी रहेकाे कारण हटिया ब्यापारीहरूले दुख पाएकाेले डिजाईनलाई सच्चयाएर काम चाडाै सम्पन्न गर्न निर्देशन दिएकाे छ ।

    यसैगरी हुलाकी राजमार्ग अन्तर्गतको राजविराज-पकली कन्चनपुर सडक खण्ड, कठौना- पातो सडक खण्ड, बलान नदीदेखि राजविराजसम्मको सडक खण्ड, रुपनी- राजविराज- हनुमाननगर सडक खण्ड, राजविराज-छिन्नमस्ता सडक, रुपनी कटैया छिन्नमस्ता सडक, भारदह डेढहा- पकरी सडक, इनरुवा- तिलाठीकोइलाठी सडक आयोजनाको स्थलगत अनुगमन गरेका हुन् ।

    बिहिबार बिहान राजविराजस्थित निर्माणधिन बसपार्क, सपिङ्ग कम्पेलेक्स तथा गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माणधिन भवनहरूको अनुगमन पश्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसमितिको संयोजक राउतले मुल ठेकेदारहरुको लापरवाहीको कारण निर्माणमा ढिलाई भएको बताए ।

    ‘मुल ठेकेदारहरुको लापरवाहीले आयोजनाहरु तयार हुनुमा विलम्व भएको हो,’ उनले भने, ‘अस्पतालको भवन, सपिङ्ग कम्पलेक्समा काम भएको छ सही तरिकाले काम गरियो भने दुई तीन महिनामा काम पुरा हुन्छ ।’

    उनले संसदीय अनुगमन समिति आइरहेको बुझ्दा समेत मुल ठेकेदार निर्माण स्थलमा नरहेकोप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘अनुगमन टोली आइरहेको बुझेपनि उनीहरू आएनन्, चरम लापरवाही देखाएको छ ।’

    अगाडिको कारबाही सम्बन्धमा संयोजक राउतले समितिमा प्रतिवेदन पेश गरि ठेकेदारसँग छलफल गर्ने बताए ।

    उनले भने, ‘संसदीय समितिमा प्रतिवेदन पेश गर्ने छौँ, ठेकेदारसँग बसेर छलफल गर्ने छौँ, त्यसपछि पनि काम गर्न लापरवाही गरे कारबाही अगाडि बढाउ छौँ, कालोसुचीमा राख्न सिफारिस गर्छौं।’

    अनुगमन टोलीमा सप्तरी -३ बाट निर्वाचित सांसद दिनेश यादव, सांसदहरु निशा डाँगी, विना लामा, सुशिला श्रेष्ठ रहेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution