Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १0 घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १३ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ७०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • निर्माणधिन आयाेजनाकाे काममा म्याद थपने काम मात्र भयाे : सासंद सुशिला

  • चन्दन यादब
  • २०८० कार्तिक २३, बिहिबार (२ साल अघि)

  • राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री तथा प्रतिनिधि सभा सदस्य सुशिला श्रेष्ठले पुर्वाधार अन्तर्गतकाे आयाेजना समयमा सम्पन्न नगरी म्याद थपेकाे थपे भए तर काम सम्पन्न हुन नसकेकाे बताईन ।

    बिहिवार राजबिराज स्थित जसपा नेपाल सप्तरी द्वारा आयाेजित स्वागत तथा सम्मान कार्यक्रममा साे कुरा बताएकी छिन ।

    उनले भने ठेकेदारकाे लापरवाही र मुख्य जिम्मेवार ठेकेदार निर्माण स्थलमा समेत उपस्थिति नहुदाँ काममा लापरवाही र गैर जिम्मेवार देखिएकाेले यस सम्बन्धमा पुर्वाधार समितिमा छलफल गरेर कार्यवाही बढाउने बताईन ।

    एक अर्काे प्रशंगमा बाेल्दै नेतृ श्रेष्ठले पार्टीलाई एकजुट संगठित र ब्यस्थित बनाई बिचार, सिद्धान्त, मूल्य मान्यताकाे अाधारमा पार्टीलाई मजबुत बनाउनुपर्नेमा जाेड दिईन ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई अंकित गर्दै उनले भनिन् ‘निर्वाचनको दुई/तीन महिना अघि आएको पार्टीले २०वटासम्म सिट जितेको छ, हामी कति सिटमा झरेको छौं भने आफैमा समिक्षा गरौं, दोष अरुलाई नदिएर औंला आफ्नो तर्फ फर्काऔं, हामीमा दोष हो की उनीहरू आफै पलाएका हुन्, समिक्षा गरौं ।’

    उनले पार्टीको क्वालिटी किन खस्किएको छ अनुसन्धान गरेर त्यसको पनि समाधान आफै गर्नुपर्ने तर्फ लाग्न नेताकार्यकर्तालाई आग्रह गरिन् ।

    सप्तरीमा निर्माणधिन आयोजनाको अनुगमन गर्न टोलीमा आएकी उनलाई जनता समाजवादी पार्टी, सप्तरीको कार्यालयमा नेताकार्यकर्ताहरुले स्वागत तथा सम्मान गरेका थिए।

    उक्त अवसरमा जसपा नेता तथा संघिय सासंद नवलकिसाेर साह, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिँह यादब, प्रदेश सभा सदस्य तथा पार्टी प्रवक्ता मनिष सुमन, जसपा नेता दिनेश यादब, जिल्ला अध्यक्ष केदार यादब, युवा नेता लक्ष्मण यादब, शंभु यादब, महिला नेतृ पुनम यादब, रमिला साह, अाशा साह, बिनाेद यादब, नरेन्द्र यादब लगायत नेता तथा कार्यकर्ताहरूकाे उपस्थिती रहेकाे थियाे।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution