Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ८, बिहिबार
  • राजविराज नगरपालिकामा तोडफोड : योजना प्रमुख यादबलाई कारबाहीको लागि प्रहरीमा उजुरी

    २ घण्टा अघि

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    ४ घण्टा अघि

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    २२ घण्टा अघि

    सञ्चारकर्मीको हकहितका लागि प्राधिकरण प्रतिवद्ध रहेको अध्यक्ष खडगाको भनाइ

    १ दिन अघि

    पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    ५ दिन अघि

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    १ हफ्ता अघि

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    १ हफ्ता अघि

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    १ हफ्ता अघि

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    २ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ ८, बिहिबार
in
FLASH NEWS
  • १राजविराज नगरपालिकामा तोडफोड : योजना प्रमुख यादबलाई कारबाहीको लागि प्रहरीमा उजुरी
  • २हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम
  • ३सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा
  • ४सञ्चारकर्मीको हकहितका लागि प्राधिकरण प्रतिवद्ध रहेको अध्यक्ष खडगाको भनाइ
  • ५पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी
  • ६धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु
  • ७राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने
  • ८हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ८०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • साक्षीको विस्फोटक ब्याटिंगले सप्तरी बिजयी

  • चन्दन यादब
  • २०८१ बैशाख २०, बिहिबार (१ साल अघि)

  • राजबिराज । सप्तरीका राष्ट्रिय क्रिकेट खेलाडी साक्षी यादबको विस्फोटक ब्याटिंगले राजबिराजमा संचालित चार दिवसिय वालिका अन्तर हब क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी भएका छन । सप्तरीको यो जित सँग फाईनलमा आफनो स्थान सुरक्षित गरेका छ ।

    बिहिवार सिरहा र सप्तरी बिच भएको खेलमा साझीले बिष्पोटक ब्याटिंग गर्दै १४ चौकाको मदतले ३५ बलमा ६९ रन जोडेपछि सप्तरीले २ सय ७ रनको विशाल योगफल खडा गरेका थिए ।

    निर्धारित २० ओभरमा ३ बिकेट गुमाएर उक्त विशाल योगफल खडा गर्नमा सुष्मिता यादबले ४५ रन बनाउदै अविजित रहेका थिए ।

    जवाफमा सिरहाले २० ओभरमा ५ बिकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सकेका थिए । जसमा आरती चौधरीले सर्वाधिक ५८ रन, प्रशिदिका खडकाले ३० रन बनाएपनि जित को लागि प्रयाप्त भएन ।

    बलिंग तर्फ सप्तरीका साझी यादब ३ बिकेट, दिपा राम, सुष्मिता यादब १/१ बिकेट लिएका थिए । पलेयर अफ दि म्याच सप्तरीका साझी यादब घोषित भएको आयोजक समितिका आशिष गुप्ताले जानकारी दिए । भोली मोरंग र सप्तरी बिच फाईनल खेल हुने जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    अन्तर जिल्ला कल्ब स्तरीय टि-ट्वान्टी, उद्‌घाटन खेलमा युथ क्रिकेट एकेडेमी बिजयी

    एमपीएलको उपाधि मिथिला वारियर्सको कब्जामा

    एमपीएल : मिथिला वारियर्स फाइनलमा प्रवेश

    ताजा अपडेट
    १

    राजविराज नगरपालिकामा तोडफोड : योजना प्रमुख यादबलाई कारबाहीको लागि प्रहरीमा उजुरी

    २

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    ३

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    ४

    सञ्चारकर्मीको हकहितका लागि प्राधिकरण प्रतिवद्ध रहेको अध्यक्ष खडगाको भनाइ

    ५

    पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    ६

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    ७

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    ८

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ९

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    १०

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    समाचार
    थप

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution