Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २०, शनिबार
  • २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १५ घण्टा अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २०, शनिबार
in
FLASH NEWS
  • १२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • २राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ३साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ४सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ५नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ६ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ७गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ८प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चिम्टी अग्निपीडित बस्तीमा सरसफाइमा सुरक्षा निकाय जुट्दै, शौचालय सबलले निर्माण गर्ने 

  • चन्दन यादब
  • २०८१ बैशाख २२, शनिबार (१ साल अघि)

  • राजविराज । चिम्टी आगलागीबाट सर्वश्व गुमाएका अग्निपीडितको लागि जलेको घरको सरसफाइ गर्न सुरक्षा निकाय जुटेका छ भने बस्तीमा खानेपानी सरसफाइ तथा शौचालय निर्माण काम गर्ने भएको छ । 

    यता शनिवार बिहानै नेपाली सेना, बरख गण राजबिराज, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अग्निपीडितहरूका जलेका घरहरू सरसफाइ र बचेका समानहरूलाई टहराहरूमा सुरक्षित रूपमा पुर्याउने काम गरेको छ । 

    खानेपानी र शौचालयको समस्या भोग्दै अवस्थामा स्थानीय विपद व्यवस्थापन समिति तथा महादेवा गाउपालिका अध्यक्ष सुनिल मण्डलको अध्यक्षतामा शनिवार चिम्टीमा बसेको बैठकको निर्णयले सबल नेपाल र छाया नेपाललाई खानेपानी र सरसफाइ क्षेत्रको काम गर्नका लागि निर्णय गरेको छ । 

    बैठकले बस्ती पुननिर्माण तथा पुन स्थापनाका लागि प्रदेश तथा संघीय सरकार संघ आवश्यक समन्वय र सहकार्य गर्न, आवास निर्माण गर्न, विभिन्न विकास साझेदार सङ्घसंस्थालाई अनुरोध गर्न, विपद व्यवस्थापनका लागी  रहेका विभिन्न कलष्टरहरूलाई क्रियाशील बनाउने समेत निर्णय गरेको छ । 

    महदेवा गाउँपालिका वडा नम्बर १ मा रहेका चिम्टी टोलमा  भएको आगलागीबाट ६५ परिवारको ११४ घर जलेर सखाप भएको पीडामा झन आवश्यक खानेपानी सरसफाइ र शौचालय अभावले पीडा हुने गरेको पीडित रती लाल सदाले गुनासो गरे । उनका अनुसार सप्तरी युथ सहितका केही संघ संस्थाको सहयोगमा छाक टार्नै ब्यवस्था भएको बताए । अहिले पनि सुत्ने ठाउँ सरसफाइ नभएकोले सर्प टोक्ने डर भएको पीडित सहदेव सदाले गुनासो गरे ।

    चिम्टीमा भएको आगलागीबाट यादव र सदा वस्ती सखाप भएका मध्ये अति नै गरिब रहेका मुसहर वस्तीमा त्रिपाल दिए पनि खानेपानी र शौचालय नहुदाँ महिला बालबालिकालाई समस्या हुने गरेको पीडित दिपु सदाले गुनासो गरे ।अति नै गर्मी समय रहेकाले छिन छिन मै पानी खानु पर्नै भएकोले त्यस तर्फ कसेले ध्यान नदिएको उनले गुनासो पोखे ।त्रिपाल दिए पनि सरसफाइको अभावले खेत वारीमा राख्न वाध्य भएको सदाले बताए ।

    स्थानीय विपत व्यवस्थापन समितिको बैठकले राहत सहित का अन्य सहयोग गर्ने निकायले एक द्वार प्रणालीबाट बितरण गर्नुपर्नेमा निर्णय गरेको छ । शनिवार घटना स्थलमै महादेवा गाउँपालिकाको अध्यक्ष सुनिल मण्डलको अध्यक्षता बसेको बैठकमा सो निर्णय गरिएको हो । 

    बैठकले अग्नि पीडित खानेपानी र सरसफाइको समस्या देखिएकोले सबल नेपाललाई सरसफाइ र अस्थायी शौचालय निर्माण गर्नका लागि आग्रह गरेको छ । 

    यता शनिवार न‌ै ४६ जना अग्नि पीडितहरूको लागि युनिसेफ, सबल नेपालले हाईजिंग कीट, त्रिपाल, लगायतका सामग्री बितरण गरेको सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारी दिए । अस्थायी शौचालय निर्माणका लागि सबल नेपालले जग्गा छनोट गर्ने काम सुरू गरिसकेको सबल नेपालका वास संयोजक परमेश्वर झाले जानकारी दिए । 

    त्यस्तै बालकालिका तथा महिलाहरू बस्नका लागि बालमैत्री स्पेस निर्माण गर्ने काम (आरएसके) अगाडि बढाउने झाले बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

    ताजा अपडेट
    १

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ३

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ५

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ६

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ७

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ८

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ९

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १०

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution