Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १६, सोमबार
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    २ दिन अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    २ दिन अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ३ दिन अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ४ दिन अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ४ दिन अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ४ दिन अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ४ दिन अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ १६, सोमबार
in
FLASH NEWS
  • १आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • २राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ३डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ४मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ५सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला
  • ६मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • ७उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ८मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ९४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज-सखडा रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

  • चन्दन यादब
  • २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)

  • राजबिराज । राजबिराज-सखडा सडक खण्ड फराकिलो गर्न अतिक्रमित गरी बनाएको संरचना खाली गर्न राजविराज नगरपालिकाले शुक्रवार डोजर लगाएर भत्काउन सुरु गरेको छ ।

    राजविराज नगरपालिका वडा नं। ६ स्थित सखडा सडक-बागेश्वरी मन्दिर देखि पुर्व सडक मोड सम्मको सडक आसपासका घर टहरा लगायतका अतिक्रमित संरचना हटाउन सुरू गरिएको हो ।

    उक्त अतिक्रमणका कारण मन्दिर तथा सोही सडक बाटो हुँदै सिमाबर्ति क्षेत्र बिहार भारत आवतजावत गरेन समस्या हुनुको साथै सडक फराकिलो निर्माण कार्य प्रभावित हुने गरेकोले सूचना दिएर डोजर लगाएर संरचना भत्काएको राजबिराज कावा नगर प्रमुख ईसरत प्रविनले बताइनँ ।

    अतिक्रमित संरचना हटाउन राजबिराज नगरपालिका वाट पछिल्लो पटक १५ दिने सूचना जारी गरि आग्रह गरेपनि अटेर गरेकोले बाध्य भएर डोजर चलाएको बताइनँ । उनले नगर व्यवस्थित गर्न चालेको कदमले नगरवासीबाट सहयोग र समर्थन हुने गरेकोले यो सडक बिस्तार गर्ने अभियान नरोकिने बताइनँ, छिटै नगर क्षेत्रमा बाकी रहेका अतिक्रमित भौतिक संरचना भत्काउन काम अघि बढाउन नगर प्रमुख प्रविनले बताइन ।

    बागेश्वरी मन्दिर देखि सखडा मोड सम्मको सडकको दायाँ बायाँ ६.५ /६.५ मिटरमा अतिक्रमित जग्गाको भौतिक संरचना हटाउन थालिएको राजबिराज वडा ६ का अध्यक्ष शशी चौधरीले बताए ।

    फराकिलो सडक तथा नगरलाई व्यवस्थित र सौन्दर्यकरण का लागी यस्तो अभियान चलाएको नगरपालिकाले जनाएको छ ।

    वडा कार्यालय ६ तथा राजविराज नगरपालिकाले ७ दिन अघि नै सूचना जारी गर्दै सखडा रोडको दायाँ बायाँ भौतिक संरचना हटाउन समय सिमा बिहीवार सकेपछि  डोजर लगाएर सडक बिस्तार गर्दै छ ।

    नगरपालिकाले नापजाँच गरि डोजर लगाएर मूल सडकको भौतिक संरचना हटाउने लागेको राजबिराज वडा ६ का अध्यक्ष शशी चौधरीले जानकारी दिए ।
    राजबिराज देखी सखडा जोडने बाटोको फराकिलो गर्न नक्सांकन भइसकेको छ ।

    यस अगाडि हटिया, कंचनपुर सडक सहितका ठाउको अतिक्रमित घर, टहरा लगायतका संरचना हटाएका थिए ।

    अतिक्रमण हटाउने क्रममा राजबिराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरूगं, राजबिराज नगरपालिका वडा ८ का अध्यक्ष तथा प्रवक्ता जय नारायण मण्डल, राजबिराज नगरपालिका वडा २ का अध्यक्ष अरूण कुमार यादब, वडा ७ का अध्यक्ष सुभाष यादब, वडा १३ का अध्यक्ष त्रिलाेकिनाथ चाैधरी सहित नगरपालिका कर्मचारी, प्रहरीकाे बाकलाे उपस्थिति रहेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    योजना अधिकृत यादबले गल्ती स्विकारेपछि स्विपरको आन्दोलन स्थगित

    ताजा अपडेट
    १

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    २

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ७

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ८

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ९

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १०

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution