Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ७, बुधबार
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९ घण्टा अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ११ घण्टा अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    १२ घण्टा अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    १२ घण्टा अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    १३ घण्टा अघि

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    १६ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ७, बुधबार
in
FLASH NEWS
  • १सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता
  • २सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ३सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ४सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता
  • ५सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता
  • ७सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता
  • ८प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • १०१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रतिष्ठान निर्माणको माँग गर्दै १० हजार हस्ताक्षर ब्यानरसहित बजार भरी प्रदर्शन

  • चन्दन यादब
  • २०८० मंसिर २६, मंगलबार (२ साल अघि)

  • राजविराज । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण काम सुरु गर्न माग गर्दै युवाहरूले हस्ताक्षर अभियान अन्तर्गत १० हजार हस्ताक्षर संकलन ब्यानर लिएर बजार भरी प्रभातफेरी गरेका छन् ।

    मंगलबार राजबिराज स्थित पानी टङ्की सडक वाट निकालिएको हस्ताक्षर नगर विभिन्न ठाउँ परिक्रमामा गर्दे दुई वर्ष अघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न दवाव दिएको छ ।

    कोणमा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, वडा ७ का अध्यक्ष सुभाष यादब, वडा ८ का अध्यक्ष जय नारायण मण्डल, स्ववियु अध्यक्ष रंजित यादब, लगायतले प्रतिष्ठान निर्माणका लागी दवाव दिएका छन् । ७ दिने सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाइमा हस्ताक्षर अभियान सुरु गरिएको संयोजक सत्येन्द्र यादवले जानकारी दिए । 

    प्रतिष्ठान निर्माणको काम अविलम्ब सुरु गर्न मागँ गर्दै यूवाहरुले यस अघि पहिलो चरणमा र्‍याली, सिट्टी जुलुश, धर्ना, दिउँसै टर्च बालेर प्रर्दशन लगायतका कार्यक्रम गरिसकेका छन् । अर्को तीर प्रतिष्ठान निर्माण कार्य सुरु गर्न माँग गर्दै विगत ५३ दिनदेखि स्थानीयले रिले अनशनलाई निरन्तरता दिइरहेका छन् ।  तर सरकारले अझै चासो न देखाएको भन्दै यूवाहरुले पनि चरणबद्ध आन्दोलन कार्यक्रम गर्दै सरकारमाथि दबाबको प्रयास थालेका हुन् । 

     दोस्रो चरण अन्तर्गत हस्ताक्षर अभियान पछि तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने सप्तरी यूथ नेपालका कार्यवाहक अध्यक्ष मोहन कुमार यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ताजा अपडेट
    १

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    २

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ५

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ७

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ८

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ९

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १०

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution