Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २४, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ५ घण्टा अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ घण्टा अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १३ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ दिन अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १ दिन अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ३ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ४ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २४, सोमबार
in
FLASH NEWS
  • १मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • २जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ३मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र
  • ४गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • ५प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ६विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ७अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ८कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ६४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • लालापट्टीमा शिक्षकदरवन्दी काटेकाे भन्दै जनप्रतिनिधि तथा आम गाउँवासी बिराेधमा

  • Memo Khabar
  • २०८० पौष ६, शुक्रबार (१ साल अघि)

  • राजविराज । छिन्नमस्ता गाउँपालिकाले गरेको दरवन्दि मिलानमा श्री माध्यमिक विद्यालय लालापट्टीको ५ वटा शिक्षकदरवन्दी काटिएको विषयले अभिभावक, शिक्षक, वडाका जनप्रतिनिधिसंगै गाउँवासी नै संघर्षमा उत्रिएका छन् । आज (शुक्रवार) विद्यालयको प्रांगणमा भएको आम भेलाले छिन्नमस्तागाउँपालिकाको कार्यपालिकाले गरेको उक्त निर्णयको विरुद्धमा कडा संघर्ष गर्ने निर्णय गरेका हुन् ।

    वडा अध्यक्ष सूर्यनारायण यादवको अध्यक्षतामा बसेको बैढकले २१ सदस्य संघर्ष समिति बनाई पहिलो चरणमा आईतवार गाउँपालिकामा गई वार्ताको माध्यमले शिक्षकदरवन्दी कटौति फिर्ता गर्न आग्रह गर्ने वार्ता टोलि सदस्य विरेन्द्र यादव र जयप्रकाश यादवले जानकारी दिएका छन् ।

    उनीहरुका अनुसार बदनियतपूर्ण तरिकाले मावि लालापट्टीबाट दरवन्दि मिलानका क्रममा मावि अनुदान कोटा एक, निमावि एक, निमावि राहत शिक्षक एक र प्रावि स्थायी दरबन्दी एक तथा बालविकास एक गरी जम्मा ५ वटा शिक्षक दरवन्दी विद्यालयबाट काटी अन्यत्र सारेको विषयमा वार्ताले समस्या समाधान नभएका कडा रुपमा पालिकाको निर्णय विरुद्धमा संघर्ष गर्ने बताएका हुन् ।

    वडा अध्यक्षको संयोजकत्वमा वनेको २१ सदस्यीय वार्ता टोलिमा वडा अध्यक्ष सूर्यनारायण यादव, वडा सदस्य रामसागर यादव, भुपेन्द्र प्रसाद यादव, अनुरागी देवी पण्डित, वडा सदस्य सीता देवी राम, पूर्व वडा अध्यक्ष रामनन्दन पण्डित, पूर्व गाविस अध्यक्ष निर्मल यादव, उमेश यादव, जय प्रकाश यादव, विरेन्द्र यादव, शम्भु खंग लगायत रहेको छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    ताजा अपडेट
    १

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    २

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ३

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ४

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ५

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ६

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ७

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ८

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ९

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १०

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    समाचार
    थप

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution