Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १८, बुधबार
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    २ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३ दिन अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ३ दिन अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ४ दिन अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ५ दिन अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ५ दिन अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ५ दिन अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ५ दिन अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    ३ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ १८, बुधबार
in
FLASH NEWS
  • १आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • २राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ३डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ४मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ५सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला
  • ६मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • ७उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ८मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • २८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रुपनीमा सुकुम्बासीलाई जग्गाधनी निस्सा

  • Memo Khabar
  • २०८० पौष १८, बुधबार (१ साल अघि)

  • राजबिराज । सप्तरीको रुपनी गाउँपालिकाले भुमिहिन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ ।

    भुमी आयोग जिल्ला समिति सप्तरीका अध्यक्ष हरेराम यादबले वडा नम्बर ४ का १ सय ४९ परिवार भुमिहिन दलितलाई बितरण गरिएकाे हाे।

    रुपनी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छेदी इसरको अध्यक्षता तथा राष्ट्रिय आतिथ्य एवम् रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको विशिष्ट आतिथ्यमा बुधबार आयोजित एक समारोहका विच निस्सा वितरण गरिएको हो ।

    भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गर्दै प्रमुख अतिथि यादवले जग्गाधनी प्रमाणपत्र वितरण प्रक्रिया छिटो अगाडि बढाउन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

    आयोग भुमिहिनहरुलाई चाँडै जग्गा उपलब्ध गराउन आतुर रहेको बताउँदै अध्यक्ष यादवले बास्ताविक भुमिहिनहरुको पहिचान गरि जतिछिटो प्रक्रिया अगाडि बढाउन सके त्यही गतिमा जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण कार्य अगाडि बढाउन सम्पुर्ण श्रोत साधनद्वारा सहयोग गर्न तत्पर रहेको बताए ।

    उनले गाउँपालिकामा भुमि आगोगले सुरु गरेको अभियानमा कुनै किसिमको कमिकम्जोरी आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

    सुकुम्बासीलाई जग्गा वितरण गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाउन सबैवडाका अध्यक्षसहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई आग्रह गर्दै उनलेे काम गर्ने सिलसिलामा कुनै समस्या आए समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे ।

    वडा नम्बर ४ स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष यादव, विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष यादव, रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव, वडा अध्यक्ष छेदी इसरलगायतले भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरे ।

    कार्यक्रममा राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीकी सदस्य अनार कुमारी चौधरी, नेकपा माओवादी केन्द्र रुपनी गाउँपालिका अध्यक्ष सिंहेश्वर साहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

    रुपनी गाउँपालिका वडा नम्बर ४ का वडा सचिब विरेन्द्र मेहताद्वारा संचालित कार्यक्रममा स्वागत स्वास्थ्य चौकी छपकी भतौलका स्वास्थ्यकर्मी शिवजी यादवले गरे भने राष्ट्रिय भुमी अयोग सप्तरीका सदस्य हरिनारायण महतोले भुमी आयोगको काम,कर्तव्य र कार्यक्रमको  उदेश्यबारे प्रकाश पारे ।

    रुपनी गाउँपालिका वडा नम्बर ४ द्वारा आयोजित कार्यक्रममा राष्ट्रिय भुमी आयोग रुपनी गाउँपालिका सेवाकेन्द्रका प्रमुख लालवावु राउत, नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य बृजमान तामाङ, पत्रकार नर्मदेव यादवलगायतका स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    योजना अधिकृत यादबले गल्ती स्विकारेपछि स्विपरको आन्दोलन स्थगित

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ताजा अपडेट
    १

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    २

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ७

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ८

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ९

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १०

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution