Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३२, बुधबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २ घण्टा अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    १ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    १ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    २ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ३ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ४ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३२, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • २मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ३सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ४मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ५सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ६घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ७पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ८सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नागरिकता स्थानिय तहबाट उपलब्ध गराउन विप्लव समुहकाे माँग

  • Memo Khabar
  • २०८० पौष २२, आईतबार (१ साल अघि)

  • राजबिराज । नेकपा विप्लव सप्तरीद्वारा नागरिकता, जग्गा किनबेच, परिचयपत्रजस्ता कामहरु स्थानिय तहबाट उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।

    जिल्ला समितिद्वारा आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हाे।

    पार्टीका जिल्ला इन्चार्ज रामनाथ जि र सेक्रेटरी होकान सिले प्रमुख जिल्ला अधिकारी किरण थापालाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

    ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले ज्ञापनपत्रमा उल्लेख गरिएको मागलाई जस्ताको त्यस्तै प्रधानमन्त्रीको कार्यालय पठाउने प्रतिबद्धता व्यक्त गरे ।

    ज्ञापनपत्रमा नागरिकता,जग्गा किनबेच र राष्ट्रिय परिचयपत्रका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोले समय र खर्चको हिसाबले निकै कष्टकर र समस्यामुलक बनिरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

    “दशबर्षे जनयुद्ध र जन आन्दोलनले नेपालको राज्य संरचनामा परिबर्तन ल्याइ संघीय राज्य प्रणाली  स्थापना गरिएको छ, यसले एक हदसम्म जनताको आकाङ्क्षा र मागलाई सम्बोधन गर्न खोजेको अनुभुति गर्न सकिन्छ, ज्ञापनपत्रमा भनिएको छ, तर अझै पनि बास्ताविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन, जसले गर्दा दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा जनताले सहज रुपमा पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुविधा पाउन अझै सकिरहेको छैन ।”

    नागरिकता,  राष्ट्रिय परिचयपत्र,जग्गा किनबेचका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने  बाध्यता रहेको तथा जुन समय र खर्चको हिसावले जनताको लागि निकै कष्टकर र समस्या वनिरहेको हुँदा यस बारे प्रधानमन्त्री ज्युको विषेश रुपले ध्यानाकर्षण गराउन चाहन्छौं, नेकपा विप्लव सप्तरीद्वारा बुझाएको ज्ञापनपत्रमा  भनिएको छ ।

    जनतालाई नागरिकता, जग्गा किनबेच परिचयपत्र जस्ता कामहरू आगामी बर्षदेखी पालिका स्तरबाट उपलब्ध गराइयोस, हाम्रो पार्टी नेपाल सरकारसंग जोडदार माग गर्दछ,नेकपा विप्लवद्वारा प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ४

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ५

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ६

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ७

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ८

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ९

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १०

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution