Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३०, सोमबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ घण्टा अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ११ घण्टा अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    १ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    १ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३०, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • २घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ३पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ४सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ५राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • ६सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ७सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ८सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अध्यक्ष उपेन्द्र यादव द्वारा नवनिर्मित ईन्जिनियरिंग कलेज भवनकाे उदघाटन

  • चन्दन यादब
  • २०८० माघ ९, मंगलबार (१ साल अघि)

  • राजबिराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले ईन्जिनियरिंग कलेजकाे नवनिर्मित भवनकाे उदघाटन गरेका छन्  ।

    मंगलबार राजविराज नगरपालिकाद्वारा आयोजित नवनिर्मित भवनकाे उदघाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति जसपा नेपालका अध्यक्ष यादवले भवनको उद्घाटन गरेका हुन् ।

    यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुँदा उनकै संसदीय काेषबाट याे भवन निर्माण भएको थियो ।

    कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबले युग अनुसारकाे गुणस्तरिय शिक्षामा जाेड दिनुपर्नेमा बताए ।

    शिक्षाले हरेक किसिमकाे समस्यालाई सामाधान गर्ने सक्ने साधन भएकाेले शिक्षामा लगानी लगाउनु पर्ने बताउदै, जसले ठुलाे परिवर्तन ल्याई जिवनमा ठुलाे परिवर्तन ल्याउने बिश्वास ब्यक्त गरे । नेपालकाे अहिले शिक्षा क्षेत्र अस्तब्यत भएकाेले शिक्षामा परिवर्तन ल्याउन स्कुल, बिश्वबिधालयकाे शिक्षामा सुधार ल्याउनुपर्नेमा जाेड दिए ।

    शिक्षामा देखिएकाे चुना‌ैतीकाे सामना र सामाधान नभए सम्म नेपालकाे बिकास सम्भव हुन नसक्ने बताए । बिकसित मुलुक बनाउन बेहतर शिक्षाकाे आबश्यकता सँगै कृषी, उधाेग, बिज्ञान प्रविधिमा परिवर्तन ल्याउनु आबश्यक छ ।

    भवनभित्र ४ कक्षा काेठा, ल्याब काेठा ३, पुस्तकालय काेठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेको छ ।

    ६ कराेड २७ लाख ८७ हजार ठेक्का रकम रहेकोमा रु ४ करोड ६१ लाख २९ हजार ९८० मा सेफ स्टील कम्पनी चितवनले २०७७ जेठ ९ गते ठेक्का लिएको थियो ।

    उक्त अवसरमा प्रतिनिधि सभा सदस्य रंजु ठाकुरले ईन्जिनियरिंग कलेजकाे भवन निर्माणले यस क्षेत्रका ईन्जिनयरिंग पढन चाहने बिधार्थीहरूकाे लागि ठुलाे फाईदा पुग्ने बिश्वास ब्यक्त गरे ।

    पुर्व मन्त्री रेणु यादबले गरिव किसानकाे छाेराछाेरी साईकल चढेर ईन्जिनियरिंग पढन आउने छ, यस कलेजवाट सप्तरीवासी लाभान्वित हुने बताईन । सप्तरीकाे बिकासकाे लागि सबैकाे खुशीकाे सबैकाे साथ सबैकाे बिकास नितिले अगाडि बढे मात्र हुने बिश्वास ब्यक्त गरिन ।

    मबिव क्याम्पस राजबिराजका क्याम्पस प्रमुख राजिव झाले भवन निर्माणले मात्र हुदैन, स्वीकृत पुर्व ल्याव, पुस्तकालय र घेरबेर गर्नु अति आबश्यक रहेकाे बताए ।

    उदघाटन कार्यक्रममा मधेश प्रदेश पुर्व मन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेश सभा सदस्य मनिष सुमन, जिसस प्रमुख शिवनारायण साह, जसपा सप्तरी अध्यक्ष केदार यादब, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति खेलानन्द दास, नेकपा एमाले का अखिलेश झा, स्ववियु अध्यक्ष रंजित यादब, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव, प्रेस मंचका अध्यक्ष भूषण सिँह लगायतले  मन्तब्य दिएका थिए ।

    राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परबिनकाे अध्यक्षतामा आयाेजित उदघाटन कार्यक्रम स्वागत मन्तब्य राजबिराज वडा २ का अध्यक्ष अरूण यादबले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ३

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ४

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ५

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ६

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ७

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ८

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ९

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १०

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution