Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
  • सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २१ घण्टा अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २१ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २३, शुक्रबार
in
FLASH NEWS
  • १सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • २युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ३उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ४पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ५विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ६मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ७पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ८‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / जीवनशैली
  • ९३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • घरमै शुद्ध पानी आउन थाले पछि सुनिताको दिनचर्या परिवर्तन हुँदै

  • चन्दन यादब
  • २०८० चैत्र १०, शनिबार (१ साल अघि)

  • सिरहा । गुणस्तरीय खानेपानी सरसफाई र स्वच्छता सेवा पहुच पुगाउने लक्ष्य अनुसार कर्जन्हाको बाल्टिया बस्तीमा शुद्व पानी पुगेपछि उनीहरू खुशी भएका छन ।

    सिरहा जिल्ला अन्तर्गतको कर्जन्हा नगरपालिका वडा नं १ बाल्टिया सदा वस्तीमा शुद्व पानी पुगेपछि अनिता सदा खुशी भएकी छिन । उक्त बस्तीमा अनिता सदाको विहे भएको झण्डै ९ वर्ष अगाडि नै बिहे भएको थियो, त्यति वेला शुरुमा विहे भएर आएको दुई वर्ष सम्म घरमा चर्पी नहुदाँ बाहिर जानु पर्ने जसको कारणले घाम नझुल्कीदै विहानै परसम्म जानु पथ्र्यो ।

    अलिक अवेर भयो भने डर लाग्ने र चर्पीको लागि साथी खोजेर जानु पर्ने एक्लै जान डर लाग्ने गरेको उनले बताईन । विहे भएको डेढ वर्ष पछि गाँउमा खुला दिसा मुक्त अभियानको थालनी भएको थियो। हामीले पनि घरमा चर्पी वनायौं त्यस पछि निरन्तर घरको सवै सदस्य चर्पीमै दिसा पिसाब गर्ने गरेका छन ।

    चर्पी त बन्यो हामी ढुक्क पनी भयौ र अर्को समस्या पुनः हामीले भोग्नु पर्यो । चर्पीको लागि तथा खानेपानी लगायत अन्य वस्तु भाउको लागि पनि पानी नभई नहुने कुरा हो । आफनो घरमा कल नभएकोले गाँउको सार्वजनिक कल बाट पानी वोकेर ल्याउनु पर्ने कहिले काहि सार्वजनिक कल बिग्रदा वा सार्वजनिक कलमा पानी लिनेको धेरै भिड हुँदा अरुको घरबाट पानी ल्याउदा कुराहरु सुन्नु पथ्र्योे ।

    हामीले चाहेर पनि कल गाड्न सक्दिनथियौ किनभने यता जमिनमुनी ढुंगै माटो भएकोले पानीको श्रोत जमीनको धेरै तल रहेको र त्यसको लागि कल भन्दा पनि डिप बोरिंग जडान गर्नु पर्ने हुन्थयो जुन गाड्ने हाम्रो क्षमता थिएन त्यहि भएर हामी हाम्रो कर्म नै यहि हो भनेर जीवन जिउन बाध्य थियौं । करीव ४ वर्ष अगाडि सबल नेपालका कर्मचारीहरु हाम्रो गाँउमा सरसफाइ सम्बन्धी अभियान संचालन गर्न थाले पछि हामीले पानीको महत्वको वारेमा बुझ्यौ ।

    स्वास्थ्य जिवन जिउनका लागि अति आवश्यक कुरा नै पानी रहेको जानकारी भयो तर इच्छा हुँदा हुँदै पनि हामी स्वस्थ पानीमा हाम्रो पहुँच हुन सकि रहेको थिएन।

    सबल नेपालले यहाँको जनताका लागि सुरक्षित पानीमा पहुँचका लागि गरेको प्रयास, स्थानीय निकायको सक्रियता, नगर प्रमुख, नगर उपप्रमुख एवं वडा अध्यक्ष तथा यस वडाका समितिको अथक प्रयासले आज हामीले शुद्ध र सुरक्षित खानेपानी पिउन सकेका छौ ।

    १६ देखि २० घरधुरी रहेको सदा वस्ती अहिले सरसफाइको क्षेत्रमा नमुना वस्तीको रुपमा रहेको छ । यहाँ प्रत्येक घरमा चर्पी, खानेपानीको लागि धारा एवं स्वछता व्यवस्थापन गरिएको छ ।

    सबल नेपालले सन् २०१८ देखि सिरहा जिल्लाको विभिन्न नगरपालिका तथा गाँउपालिकाहरुमा बिएमजेडरभिसिएको सहयोगमा बेल्थ हंगर हाईलाईफ र सबल नेपालको साझेदारीमा उप स्केलिंग वास सिस्टम स्ट्रेनथनिंग एपरोच ईन त तराई रिजन अफ नेपाल ९एनपियल ज्ञण्डद्द(द्दद्द०संचालनमा रहेको छ ।

    यस परियोजनाको मुख्य लक्ष्य सामुदायिक संलग्नता मार्फत पानी सरसफाइको उपलब्धता र दिगो व्यवस्थापनलाई प्रर्वद्धन गर्नु, उपभोक्तालाई गुणस्तरीय खानेपानी सरसफाई र स्वच्छता सेवा उपलब्ध गराउनु पर्छ। स्थानीय शासनको क्षमतामा अभिवृद्धि गराई उनीहरुको अपनत्व बोध गराई नेतृत्व कायम गराउनु रहेको छ ।

    यस कार्यक्रमको माध्यमले तथा कर्जनहा नगरपालिकाको सक्रियता तथा साझेदारीमा स्थानीय जनतालाई सुरक्षित पानीमा पहुँचको लागि कुल १ करोड ६४ लाख ६८ हजार ८ सय १५ रूपैयाको लागतमा खानेपानी आयोजनाको निर्माण गरिएको छ ।

    जसका लागि कुल लागत मध्ये सबल नेपालले ७० लाख ५ हजार ९ सय ५५ रूपैया, कर्जन्हा नगरपालिकाले ९० लाख ७४ हजार ३ सय ७३ रूपैया तथा बाँकि रकम स्थानीय उपभोक्ताले ३ लाख ८८ हजार ४ सय ८६ रूपैया ब्योहोरेका थिए ।

    दिगो विकास लक्ष्य २०३० सम्म सवैलाई सुरक्षित खानेपानी तथा सरसफाइको पहुँचमा उपलब्धता गर्नु हो । जस अन्र्तगत सबल नेपालले संचालन गरेको यस परियोजनाले कर्जन्हा नगरपालिका वडा नं १ का ६ सय १९ घरधुरीमा अहिले सुरक्षित पानीको सहज पहुँच भएको छ ।

    यसको दिगोपनाको लागि उक्त खानेपानी आयोजना स्थानीय नन्दबाबा खानेपानी उपभोक्ता समितीको जिम्मा दिईएको एवं वडासंगको सहकार्यमा प्रति घरबाट महिनाको रु ८० न्युनतम महसुल राखिएको छ । जसमध्ये १० युनिट निशुल्क उपभोक्ताले प्रयोग गर्ने छ भने त्यसपछि प्रति युनिटको ६ रूपैया दरले संकलन गर्ने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    दैनिक ३० मिनेट पैदल हिँड्नुका फाइदाहरू, कुन उमेरमा कति हिँड्नु पर्छ

    राजबिराजमा पनि पतिकाे कामना गर्दै बटसाबित्री पर्व मनाईदै

    सरसफाइ प्रति पवित्री देवीको मोह बढ्दै

    बढदौ शितलहरका कारण जनजिवन कष्टकर, दाउरा बाल्ने ब्यबस्थापन गर्ने निकाय मौन

    पती-पत्नीबीच झगडाको कारण असमझदारी, यसरी ५ तरिकाले सुल्झाउनुस् समस्या

    दैनिक तिन वटा सजिलो योगासन गर्नुहोस् शरीरलाई मिल्नेछ अचम्मको फाइदा

    ताजा अपडेट
    १

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ४

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ५

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ६

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ७

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ८

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ९

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    १०

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    समाचार
    थप

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution