Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १२ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १५ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराज मेयर कप (एसपिएल) बैशाखमा हुने, सम्झौता सम्पन्न

  • चन्दन यादब
  • २०८० चैत्र २५, आईतबार (१ साल अघि)

  • राजबिराज । मधेश प्रदेशकै सबै भन्दा उत्कृष्ट प्रतियोगिता राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग (एसपिएल) सिजन-६ बैशाख २०८१ मा संचालनका लागि सम्झौता भएको छ । 

    आइतबार एक कार्यक्रम बिच राजबिराज नगरपालिका र सप्तरी क्रिकेट संघ बिच प्रतियोगिता गर्न सम्झौता भएको हो । 

    यही नयाँ बर्ष २०८१ को अन्तिम हप्ता देखि राजबिराजमा गरिने प्रतियोगिताको सम्झौता पत्र राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परिवनले सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठलाई पत्र हस्तान्तरण गरेका छन् । 

    उक्त अवसरमा नगर प्रमुख परविनले सप्तरी क्रिकेट खेलको विकासका लागि नगरपालिकाले प्रत्येक वर्ष मेयर कप प्रतियोगिताको लागी नगरस्तरीय योजनामा राख्दै आएको बताइन्। 

    प्रमुख परविनले संसारमा सबै भन्दा बढी खेल्ने खेल भनेको क्रिकेट भएकोले सप्तरी क्रिकेटको  विकासको लागि कहिले पछाडि नहट्ने प्रतिबद्धता गरिन । 

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद गुरूगंले विश्वमा नेपाललाई चिनाउन सप्तरीले थुप्रे अन्तराष्ट्रिय, राष्ट्रिय खेलाडी उत्पादन गर्न उर्वर भूमि रहेकोले स्थानीय सरकारले क्रिकेट खेलको विकास गर्न प्राथमिकतामा राख्नु पर्ने बताए । 

    नेपालले विश्वमा विगत १० वर्षमा क्रिकेटमा फडको मार्दै आफ्नो पहिचान बनाउँदै गएकोले स्थानीय तहले क्रिकेट लाई संरक्षण गर्नु आवश्यक रहेको बताए । 

    सम्झौता कार्यक्रममा बोल्दै सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले सप्तरी प्रिमियर लिग मेयर कप प्रतियोगिता मधेश प्रदेश कै उत्कृष्ट प्रतियोगिता रहेको बताउँदै मेयर कप नेपाल क्रिकेट संघको वार्षिक कलेन्डरमा समेत रहेकोले प्रतियोगिताको महत्व बढेको बताए ।

    उक्त प्रतियोगिता खेलाडी खरिद बिक्री (अक्सन) माध्यमबाट देश भरीकै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको आवेदन मार्फत खरिद बिक्री गरेर उनीहरूको सहभागितामा प्रतियोगिता गरिने बताए । 

    उक्त अवसरमा राजबिराज नगरपालिका स्वास्थ्य शाखा संयोजक निरन्जन यादब, शाखा अधिकृत कल्पणा देव, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दन यादव, कोषाध्यक्ष तुलानाथ माझी, समाजसेवी मोहम्मद फिरोज लगायत सप्तरी क्रिकेट संघका पदाधिकारी, खेलाडीहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution