Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १८ घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ६ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ हफ्ता अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी प्रिमियर लिगमा छिन्मस्ता र कंचनरूप बिजयी

  • चन्दन यादब
  • २०८१ जेष्ठ २०, आईतबार (१ साल अघि)

  • राजबिराज । राजबिराजमा संचालित सप्तरी प्रिमियर लिग छैठाे सिजन मेयर कपकाे तेस्राे दिनकाे खेलमा छिन्मस्ता लायन्स र कंचनरूप राईनाेज बिजयी भएकाे छ ।

    अाईतवार छिन्मस्ता लायन्स र राजबिराज राजदेबी ११ बिच भएकाे पहिलाे खेलमा राजबिराज राजदेबीलाई ६ बिकेटले पराजित गर्दै छिन्मस्ता लायन्स बिजयी भएकाे हाे ।

    त्यसैगरी दाेस्राे खेलमा कंचनरूपले बलानलाई २० रनले पराजित गर्दै बिजयी सुरूवात गरेकाे छ । पहिलाे खेलमा राजदेबीले दिएकाे ६८ झिनाे लक्ष्य पछयाउने क्रममा छिन्मस्ता लायन्सले ६ बिकेट गुमाएर बिजयी भएका छन ।

    टस जितेर राजबिराजले १६ अाेभर ३ बलमा १० बिकेट गुमाएर ६८ रन मात्र बनाउन सकेका थिए ।

    जसमा बिजय यादब १६ रन, दिलिप नाथ १४ र श्रवण यादबले १० जाेडेका थिए ।

    बलिंग तर्फ छिन्मस्ताका गुणान्नद राय ३ बिकेट र विशाल पटेल, भिम सार्की, माेहम्मद साेहिलले समान्य २/२ बिकेट लिएका थिए ।

    प्रतिउतरमा छिन्मस्ता लायन्सले ९ अाेभर ५ बलमा ४ बिकेट गुमाएर बिजयी भएका थिए ।

    जसमा उत्कृष्ट ब्याटिंग गर्दै मयन यादबले ४२ रन बनाउदै अबिजित खेलेका थिए भने सुमित नेवारले ११ रन जाेडेका थिए ।

    बलिंग तर्फ राजबिराजका रिजन ढकाल २ बिकेट तथा श्रवण यादब र जितेन्द्र यादबले १/१ बिकेट लिएका थिए ।

    खेलकाे प्लेयर अफ म्याच गुणान्नद राय घाेषित भएका थिए भने गेम चेन्जर विशाल पटेल भएका थिए ।

    उक्त अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्लेयर अफ दि म्याचलाई र गेम चेन्जरलाई सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले कप सहित प्लेयर अफ दि म्याचलाई पुरस्कार ३ हजार र गेम चेन्जरलाई १५ सय नगदवाट पुरस्कार बितरण गरेका थिए ।

    यसैगरी साेही अवसरमा सप्तरीवाट सरूवा भएर जाने प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज सिँह, सचिव चन्दनकुमार यादब, प्रतियाेगिता संयाेजक राेशन मण्डलले गमछा र मायाकाे चिनाेवाट सम्मान गरेका थिए ।

    अाजै कंचनरूप राईनाेज र बलानबिहुल सुपर किंग बिच भएकाे दाेस्राे खेलमा कंचनरूप राईनाेजले बलानलाई २० रनले पराजित गर्दै बिजयी भएकाे हाे ।

    दाेस्राे खेलमा कंचनरूपले दिएकाे १ सय ५३ रनकाे लक्ष्य पछयाउने क्रममा बलानले २० अाेभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सकेका थिए ।

    टस जितेर कंचनरूपले २० अाेभरमा ६ बिकेट गुमाएर १ सय ५३ रनकाे याेगफल खडा गरेका थिए ।

    जसमा राशिद खानले ३९ रन बनाउदै अबिजित खेलका थिए, अर्का ब्याटर राहुल मण्डल ३७ रन, राकेश कामैत २९ रन, महान्नद यादबले १९ रन बनाउदै अविजित रहे ।

    बलिंग तर्फ बलानका सन्ताेष कार्कीले ५ बिकेट र सहाव अालमले १ बिकेट हात पारे ।

    प्रतिउतरमा बलानले २० अाेभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सकेका थिए ।

    जसमा बबु गाेहित्याले ५८ रनले उत्कृष्ट ब्याटिंग गरेपनि जितकाे लागि प्रयाप्त हुन सकेन, यसैगरी सन्ताेष कार्किले १२ रन बनाएका थिए ।

    बलिंग तर्फ कंचनरूपका दिनेश अधिकारी ४ बिकेट, राहुल मण्डल ३ बिकेट तथा चित्रबहादुर बिष्ट र अरनिकाे प्रसाद यादबले १/१ बिकेट लिएका थिए ।

    खेलकाे प्लेयर अफ दि म्याच राहुल मण्डल र गेम चेन्जर दिनेश अधिकारी घाेषित भएका थिए ।

    पुरस्कृत दुबै खेलाडीलाई राजबिराज नगरपालिका ५ का वडा अध्यक्ष बन्धुलाल दास र ईन्सेक प्रतिनिधि तथा संचारकर्मि मनाेहर पाेखरेलले कप सहित ३ हजार र १ हजार ५ सय नगद प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution