Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३२, बुधबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    १ घण्टा अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    १ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    १ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    २ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ३ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ४ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३२, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • २मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ३सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ४मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ५सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ६घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ७पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ८सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • युवाको सबै तह तथा निकायमा समान सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड 

  • चन्दन यादब
  • २०८१ भाद्र ५, बुधबार (१0 महिना अघि)

  • राजबिराज । जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले सबै तह तथा निकायमा समान सहभागिता सुनिश्चित गरेमात्र युवाहरूको विकास हुने विश्वास व्यक्त  गरे ।

    बुधवार राजबिराजमा सबल नेपालको आयोजनामा तथा युएसएआईडीको आर्थिक सहयोग, द एसिया फाउन्डेशन मुख्य कार्यन्वयन संस्थाले संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत जिल्लास्तरिय युवा संजाल गठन कार्यक्रममा सो कुरा बताएको हो ।

    प्रमुख साहले युवाहरूले सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्नेमा जोड दिए । प्रमुख साहले परिवर्तनका संवाहक भएकोले सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरूका सरोकारका विषय सम्बोधन हुन आवश्यक रहेको बताए ।

    कार्यक्रममा गैसस सप्तरीका अध्यक्ष दिपक कुमार झाले राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरूको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आउन सक्ने बताए ।

    कार्यक्रममा प्रदेश युवा संजालका अध्यक्ष मोहम्मद नईमले युवाहरूलाई राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित गराई युवाको सवाल र मुुद्वामा नयाँ राष्ट्रिय युवा नीति वाट युवा मैत्री कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए । उनले भने राष्ट्रिय युवा भिजन २०२५ ले शिक्षा, व्यवसाय, रोजगार सीप, स्वास्थ र समाजिक, खेलकुद मनोरञ्जन जस्ता कार्यक्रम संचालन गर्दै आएको बताए ।

    सबल नेपालका अध्यक्ष जुना गिरीले नेट बर्कलाई सक्रिय र बलियो बनाई युवाहरूको सवाल, अधिकार र पैरबीको लागि अगाडि बढनुपर्ने जोड दिइनँ ।

    कार्यक्रममा राजबिराज नगरपालिकाको महिला विकास अधिकृत अनिता चौधरीले  राज्यका नीति, कानून एवं कार्यक्रमले सहीरुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले विज्ञ र विशेषज्ञको सेवा एवं ऊर्जाबाट मुलुक स्वयं वञ्चित हुन पुगेको जिकिर गरिन ।

    जिल्ला युवा संजालका इन्चार्ज बरदान श्रेष्ठले बजारमा उपलब्ध दक्ष र योग्य युवालाई देशभित्र अवसर सृजना गर्न नसक्नुको मुख्य कारण जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्दा धेरै युवाहरु बेरोजगार हुनु परेको र त्यसको समाधानका लागि विदेशिने गरेको बताए ।

    जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित गठन कार्यक्रममा गैसस अध्यक्ष तथा सबल नेपाल कार्यकारी दिपक झाले संस्थाको बारेमा प्रस्तुती गरेका थिए, यसैगरी संजालको काम, कर्तब्य, अधिकार वारेमा कार्यक्रम ब्यबस्थापक शुभनारायण भिणवार यादब र  सवनम यादबले उदेश्य वारेमा प्रस्तुती गरेका थिए ।  

    गठन कार्यक्रममा १८ वटै पालिकामा गठित युवा संजालका ५० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमवाट त्रिवेणी कुमार यादबको अध्यक्षतामा २५ सदस्यीय जिल्लास्तरिय युुवा संजाल गठन गरिएको छ ।यसैगरी उपाध्यक्षमा नेहा साह, सचिवमा रामसुन्दर यादब, सहसचिवमा निसा साह र कोषाध्यक्षमा जिवछ प्रकाश यादब रहेको छ ।

    यसैगरी सदस्यहरूमा सनाज खाँ, आस्था साह, मो मुस्तुफा, परिवन यादब, अमर यादब, मोहित यादब, रूपेश यादब, रामकुमार रजक, लक्ष्मी कुमारी राम,दिपा यादब, रिसु चौधरी, कंचन यादब, एस एन चौधरी, किरण यादब, निरज साह,बिभा कुमार मण्डल, दशन साह, आशिष गुप्ता,बिशेन्द्र पासवान र मनिषा कुमारी यादब रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ४

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ५

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ६

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ७

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ८

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ९

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १०

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution