Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १९, बिहिबार
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ४ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ४ दिन अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४ दिन अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५ दिन अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६ दिन अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ६ दिन अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ६ दिन अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ६ दिन अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    ३ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ १९, बिहिबार
in
FLASH NEWS
  • १आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • २राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ३डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ४मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ५सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला
  • ६मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • ७उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ८मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सबल नेपालद्धारा नन्दबाबा खानेपानी आयोजना हस्तान्तरण

  • Memo Khabar
  • २०८१ भाद्र १०, सोमबार (१0 महिना अघि)

  • शुद्ध तथा स्वच्छ खानेपानीको नियमित पहुँच भएपछि स्थानियवासी खुशी

    सिरहा । सबल नेपालद्धारा सिरहा जिल्लाकाे कर्जन्हा नगरपालिका १ स्थित बाल्टीयामा निर्माण गरिएको नन्दबाबा खानेपानी आयोजनाका सोमवार एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।

    बिएमजेड र भिसीएको मुख्य सहयोगमा डब्लुएचएचसंगको साझेदारी तथा कर्जन्हा नगरपालिका संगको समन्वय एवं सहकार्यमा संचालित सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना बाट वडा नं १ मा पालिका, संस्था तथा स्थानीय समुदायको संयुक्त साझेदारीमा खानेपानी आयोजना निर्माण भई संचालनमा आएको छ ।

    बि.सं. २०७६ फागुन २० गतेबाट शुरु भई बि.सं. २०८० चैत्र १७ गते सम्पन्न भएको उक्त संरचना निर्माण कार्यको लागि कुल १ करोड ६४ लाख ६८ हजार ८ सय १३ रुपैयाँ खर्च भएको थियो जसका लागि सबल नेपालले ७० लाख ५ हजार ९ सय ५५, कर्जन्हा नगरपालिकाले ९० लाख ७४ हजार ३ सय ७३ तथा समुदायले ३ लाख ८८ हजार ४ सय ८५ रुपैयाँ खर्च व्यहोरेका जानकारी सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले गराउनु भएको छ ।

    कुल १ लाख ५० हजार लिटर पानी स्टोरेज क्षमता रहेको ओभरहेड संरचनासंगै स्वचालित रुपमा पानी शुद्धिकरणका उपकरण समेत जडान भएकोले धारा प्रणाली मार्फत ६ सय १९ घरधुरीमा शुद्ध तथा स्वच्छ खानेपानीको नियमित पहुँच भएको छ ।
    विगतमा पानीको लागि ट्युबेल जडान गर्दा लेयर नलाग्ने जस्ता कारणले गर्दा वडा नं. १ का समुदायले ईनारको पानी खान बाध्य भएको आवश्यकता महसुस भई सबल नेपालसंगको सहकार्यमा निर्माणकार्य सम्भव भएको वडा अध्यक्ष फनिन्द्र पोखरेलले गराउनु भएको छ ।

    उक्त खानेपानी आयोजना नन्दबावा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत संचालनमा रहेको एवं यसकोे दिगोपनाको लागि प्रत्येक घर धुरीबाट न्यनतम १० युनिट प्रयोग गरे वापत ८० रुपैयाँ संकलन गर्ने गरेको र थप प्रति युनिट वापत रु. ६ सङ्कलन गर्ने गरेको उपभोक्ता समितिका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराउनु भएको छ ।

    प्रति युनिट अन्तर्गत १ हजार लिटर पानी प्रति घरधुरी जाने गरेको जानकारी समेत श्रेष्ठले गराउनु भएको छ ।कार्यक्रममा कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडा वासीलाई पानी माथिको सहज पहुँच भएको र यसको प्रभावकारिताको लागि नगरले थप कार्य गर्ने र सबल नेपाललाई नगरका अन्य वडा तथा समुदायमा समेत पानी समस्या रहेकोले साझेदारीको लागि आव्हान समेत गर्नु भएको थियो ।

    प्रमुख अतिथि को रुपमा रहेका नगर प्रमुख भोला पोखरेलले सबल नेपालसंगको साझेदारीमा वडा नं. १ मा कहिँ कतै नभएको १ घर १ धाराको निर्माण भएकोमा गर्व महसुस भएको र यस कार्यको लागि सबल नेपाललाई धन्यवाद समेत दिनु भएको थियो ।

    उक्त अवसरमा खानेपानी आयोजना निर्माण कार्य सफलता पूर्वक सम्पन्न गर्न योगदान पुर्याएका नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कर्जन्हा नगरपालिका वडा नं. १ र कर्जन्हा नगरपालिकालाई सबल नेपालद्धारा सम्मान समेत गरेका थिए ।

    कर्जन्हा नगरपालिका वडा नं. १ को नवनिर्मित भवन प्राङ्गणमा वडा नं. १ का अध्यक्ष फणिन्द्र पोखरेल अध्यक्षतामा तथा नगर प्रमुख भोला पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, कोषाध्यक्ष आयुश श्रेष्ठ, बरिष्ठ प्रबन्धक अशोक साह, परियोजना व्यवस्थापक परमेश्वर कुमार झा, परियोजना संयोजक शैलेन्द्र चौधरी तथा कर्जन्हा पालिका संयोजक रोजी श्रेष्ठको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन स्थानीय कृष्ण सुवेदीले संचालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ताजा अपडेट
    १

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    २

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ७

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ८

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ९

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १०

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution