Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १६ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खेल क्षेत्रलाई उचाइमा पुर्‍याउन राज्य गम्भीर भएर लाग्नुपर्छ : राजवंशी

  • चन्दन यादब
  • २०८१ पौष १५, सोमबार (११ महिना अघि)

  • राजबिराज नगरपालिका द्धारा जनकपुर बोल्ट्स लाई १ लाख १ हजारको चेक हस्तान्तरण

    चन्दनकुमार यादब । काठमाडौंमा सम्पन्न  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्स  नेपाल प्रिमियर लिग (एनपीएल)  का विजेता जनकपुर बोल्ट्सले सोमबार राजबिराजमा विजय उत्सव मनाएको छ ।

    खेलाडीहरू ट्रफीसहित सहभागी हुने र्‍यालीमा सयौँ समर्थकको थामिनसक्नु भीड हुन्छ । बोल्ट्सले राजबिराज सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाएको छ। एकदमै उत्साहित बनाएको छ । राजबिराज नगरपालिका द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा कावा नगरप्रमुख ईसरत परविनले बिजेता टोलीलाई १ लाख १ हजार को चेक हस्तान्तरण गरेकी छिन ।

    सम्मान कार्यक्रममा बोल्दै ललित राजवंशी भने निकै खुसी छौं । हाम्रा र्‍यालीमा थामिनसक्नु भीड हुन्छ । समर्थकले निकै धेरै माया गर्नुभएको छ । यसले नेपाली क्रिकेट र समग्र खेल क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको महसुस भएको छ ।

    हामीलाई एकदमै उत्साहित बनाएको छ । निकै खुसी छौं । हाम्रा र्‍यालीमा थामिनसक्नु भीड हुन्छ । समर्थकले निकै धेरै माया गर्नुभएको छ । यसले नेपाली क्रिकेट र समग्र खेल क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको महसुस भएको छ । एनपीएलले नेपाली क्रिकेटलाई चर्चाको शिखरमा पुर्‍याएको छ । अहिलेसम्म हामीले जेजति उपलब्धि हासिल गरेका छौं, यसलाई संरक्षण गर्दै अझै सशक्त भएर अगाडि बढ्नुपर्छ । मलाई विश्वास छ, यस्तै हुन्छ । यस्तै रफ्तारमा हामी अघि बढ्यौं भने खेलमै आत्मनिर्भर हुन्छौं । हामीले विश्वमञ्चमा सशक्त उपस्थिति जनाउने दिन पनि अब नजिक छ ।

    राज्य भनेको अभिभावक हो । खेल क्षेत्रलाई उचाइमा पुर्‍याउन राज्य गम्भीर भएर लाग्नुपर्छ । अहिले झन् संघीयतापश्चात् तीन तहका सरकार छन् । ती सबै सरकारहरू गम्भीर हुनुपर्‍यो । हाम्रा गाउँगाउँमा प्रतिभाहरू छन् । तर, ग्राउन्डको अभावमा ती सबै गुमनाम छन् । प्रतिभा देखाउन ग्राउन्ड त हुनुपर्‍यो नि । संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले ठाउँठाउँमा ग्राउन्ड बनाइदिनुपर्‍यो ।

    खेलाडीहरूको संरक्षण गरिदिनुपर्‍यो । निकै प्रतिभाशाली छन्, तर विभिन्न समस्याका कारण हाम्रा खेलाडीहरू पलायन भइरहेको हामी देख्न सक्छौं । यो गम्भीर र चिन्ताजनक कुरा हो । यो राज्यको कमजोरी हो । राज्य अब त गम्भीर हुनैपर्छ । यसअघि शुक्रबार पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो ।

    फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो । जनकपुर बोल्ट्सले मधेश प्रदेशका ८ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।

    स्वागत तथा सम्मान कार्यक्रममा राजबिराज नगरपालिका कावा नगरपालिका  ईसरत परविन, बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादब, रूपनी गाउपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, राजबिराज नगरपालिका प्रवक्ता जयनारायण मण्डल, वडा २ का अध्यक्ष अरूण यादब, वडा ७ का अध्यक्ष सुभाष यादब, वडा ६ का अध्यक्ष शशी चौधरी, योजना अधिकृत मनोज यादब, सप्तरी क्रिकेट सँघका अध्यक्ष तथा एनपिएल डाईरेक्टर आयुष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution