Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १३ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १५ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्थानीय
  • १२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • युवाहरूको लागि ठोस योजना नभएको कारण युवाहरू विदेशिनु बाध्य : अध्यक्ष यादब 

  • चन्दन यादब
  • २०८१ पौष २५, बिहिबार (६ महिना अघि)

  • राजबिराज । तिरहुत गाउपालिका अध्यक्ष बिजय यादबले युवाहरूको राष्ट्रिय समृद्व बनाउन र विकास गर्न कुनै खाका वा योजना नभएको कारण वैदेशिक रोजगारमा हजारौं युवाहरू खाडीमुलुकमा रोजगारीका लागि जान बाध्य भएको बताए ।

    बिहिवार  सबल नेपालको आयोजनामा युएसएआइडीको सहयोग, द एसिया फाउन्डेशन मुख्य कार्यन्वयन संस्थाले संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत युवा संजाल सँग पालिकास्तरिय समन्वय बैठकमा सो कुरा बताएका छन । 

    उनले भने लघुउद्यम अन्तर्गत सानो सानो उधोग संचालन गरेमा युवाहरूको रोजगारको ग्यारेन्टी हुने विश्वास व्यक्त गरे । सामाजिक विकृतिमै रहेको लागू औषध, दहेज प्रथा, बालविवाह, हिंसा हटाउन युवा संजाल सक्रिय हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा वडा ४ का अध्यक्ष बलराम यादबले शिक्षामा सुधार ल्याउन सबै सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिए ।

    शिक्षा संयोजक धनेश्वर यादबले सामुदायिक विद्यालयहरूमा शिक्षकको अभाव कारण पठनपाठन अवरोध हुने गरेकोले तत्काल शिक्षकहरूको ब्यवस्था गर्न स्थानीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

    स्वास्थ्य संयोजक रमेश यादबले पालिका भित्रका स्थानीयवासीहरूको लागि स्वास्थ्य सेवा सहजरूपमा प्रदान गर्दै आएको छु, गाउघर क्लिनिकलाई थप ब्यबस्थित गर्नु आवश्यक रहेको बताए । उनले भने स्वास्थ्य मापदण्ड बमोजिमको १५ सयाको अस्पताल भएमा अझ स्वास्थ्य प्रभावकारी हुने बताए ।

    समन्वय बैठकमा पालिकास्तरिय युवा संजालका अध्यक्ष रामकुमार रजकले तिरहुत गाउँपालिकाको सामुदायिक विद्यालयहरूको शिक्षा र स्वास्थ्य सेवामा निकै कमजोर रहेकोले स्थानीय सरकार गम्भीर हुनु पर्नेमा जोड दिए।

    सबल नेपालले नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत जिल्लाको १८ वटै पालिकामा युवा संजाल गठन भई युवाहरूको अधिकार, न्यायमा पहुँच, क्षमता विकास तथा साझा सवालमा  वकालत अभियान कार्यक्रम गर्दै आएको सबल नेपालका कार्यक्रम अधिकृत सवनम यादबले जानकारी दिईन । 

    युवाको अधिकार, न्याय, सशक्तीकरण, जनचेतना र क्षमता विकास अभिवृद्धि जस्ता क्रियाकलाप गर्दै आएको छ । युवाको मुद्दाको सम्बोधन, सार्वजनिक स्थानमा युवा असंलग्नता बढाउने, श्रोत, सम्मतिमा पहुँच, मुद्दा र दृष्टिकोणलाई मिडिया मार्फत उजागार गर्ने उद्देश्य रहेको सबल नेपालका कार्यक्रम व्यवस्थापक शुभ नारायण भिण्वार यादबले जानकारी दिए।

    नागरिक, समाज  तथा संचार कार्यक्रम अन्तर्गत पालिकास्तरिय युवा संजालहरूको अगुवाईमा युवाको साझा सवाल र सामाजिक मुद्वामा बकालत अभियान कार्यक्रम जिल्लाको १५ वटा पालिकामा सम्पन्न गरेको व्यवस्थापक यादबले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    राजविराजमा फेरि ढकमक्क जाम : स्थानीय सरकार र ठेकेदारको लापरवाहीले सिर्जिएको जनसास्ती

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    योजना अधिकृत यादबले गल्ती स्विकारेपछि स्विपरको आन्दोलन स्थगित

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution