Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २१, शनिबार
  • परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ घण्टा अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    १३ घण्टा अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    १ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ६ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    १ हफ्ता अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १ हफ्ता अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    १ हफ्ता अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २१, शनिबार
in
FLASH NEWS
  • १परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • २शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ३विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य
  • ४आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • ५राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ६डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ७मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ८सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • कंचनरूप मेयर कप : सुरूगां र तिलाठी कोईलाडि सेमिफाइनलमा प्रवेश

  • Memo Khabar
  • २०८१ फागुन २१, बुधबार (४ महिना अघि)

  • कंचनपुर, सप्तरी । कंचनरूप नगरपालिका द्वारा संचालित पालिकास्तरीय मेयर कप दोस्रो सिजनको खेलमा सुरूगां नगरपालिका र तिलाठी कोईलाडी गाउपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बुधबार सम्पन्न भएको पहिलोमा खेलमा सुरूगां नगरपालिकाले आयोजक कंचनरूप नगरपालिकालाई ६ बिकेट पराजित गर्दै रन रेटको आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ भने तिलाठी  कोईलाडिले छिन्नमस्ता गाउँपालिकालाई दुई बिकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    यता छिन्मस्ताले दिएको १ सय २१ रनको लक्ष्य तिलाठीले १८ ओभर ४ बलमा ८ बिकेट गुमाएर जित हासिल गरे सँगै सेमिफाइनलमा स्थान पक्का गरेका छन ।

    पहिलो खेलमा कंचनरूप नगरपालिकाले दिएको ९६ रनको लक्ष्य सुरूगां नगरपालिकाले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर जित हात पारेको हो ।

    जसमा टिमका कप्तान कुन्दन पासवानले उत्कृष्ट ब्याटिंग गर्दै ३८ रन नटआउट को पारी खेलेपछि जित सहज भएको थियो । अर्का ब्याटर ओमप्रकाश चौधरीले पनि नटआउट खेलदै ३० रन जोडेका थिए भने चन्दन यादबले १३ रन बनाएका थिए । बलिगं तर्फ कंचनरूपका मुकेश सिँहले ४ बिकेट र शिव राउतले १ बिकेट लिएका थिए ।

    टस जितेर सुरूगां नगरपालिकाले कंचनरूपलाई ब्याटिंग गर्न दिएपछि कंचनरूपले  १९.५ ओभरमा सबै बिकेट गुमाई ९६ रनको योगफल खडा गरेका थिए । जसमा मुकेश सिँह १४ रन, प्रविण भुजेल १२ रन बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेन ।

    सुरूगां नगरपालिकाको कसिलो ब्याटिंग र  फिल्डिङ गरेपछि कंचनरूपले ठुलो स्कोर गर्न नसक्दा सेमिफाइनलमा प्रवेश गर्न सकने, सुरूगांका ओमप्रकाश चौधरीले किफायती बलिंग गर्दै ३ बिकेट, बिकेश चौधरीले २ बिकेट, कुन्दन पासवान, शंभु मण्डल, रामकुमार चौधरीले समान्य १/१ बिकेट हात पारेका थिए । 

    खेलको प्लेयर अफ दि म्याच बिजय टिमका ओम प्रकाश चौधरी घोषित भएको आयोजक समितिका आकाश गुप्ताले जानकारी दिए ।

    दोस्रो खेलमा टस जितेर तिलाठी  कोईलाडिले छिन्मस्तालाई ब्याटिंग गर्न दिएपछि छिन्मस्ताले २० ओभरमा ९ बिकेट गुमाएर १ सय २१ रनको योगफल खडा गरेका थिए ।

    जसमा गुणान्नद राय २० रन, कृष्ण राय १९ रन, बिक्की राय १३, रितिक यादब १२ रन बनाएका थिए । बलिंग तर्फ तिलाठीका बिशाल शर्मा ३ बिकेट, बिष्णु मण्डल, उज्जवल झा २ बिकेट र धिरज मण्डल १ बिकेट लिएका थिए ।

    यता तिलाठी  कोईलाडिका उज्जवल झा ३२ रन, बिष्णु मण्डल १९ रन, मोहम्मद गुडु १८ रन, धिरज मण्डलले १० रन बनाएका थिए।

    बलिंग तर्फ छिन्मस्ताका रेबती राय ३ बिकेट, गुणान्नद राय २ बिकेट तथा रितिक यादब र क्षति रायले समान १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच बिजयी टिमका उज्जवल झा घोषित भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ताजा अपडेट
    १

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    २

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ३

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ४

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ५

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ६

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ७

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ८

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ९

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    १०

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution