Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ८, बिहिबार
  • वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    ११ घण्टा अघि

    सिंचाइ मात्र होइन, पिउने पानीको समेत हाहाकार – मधेश प्रदेश तीन महिनाका लागि संकटग्रस्त घोषणा

    १२ घण्टा अघि

    प्रेस जनमत संघ सप्तरीको नेतृत्व रुपेश यादवलाई

    १३ घण्टा अघि

    कोशी नहर सेवा सडक निर्माणकाे टेन्डर प्रक्रिया सुरू, डा. राउतको पहल प्रभावकारी

    १५ घण्टा अघि

    सप्तरीमा ट्याङ्करबाट पानी पुर्याउँदै सरकार, संकट समाधानमा स्थानीयको राहत महसुस

    १ दिन अघि

    मविव क्याम्पस राजविराजमा टायर बाल्दै परीक्षा केन्द्र फिर्ताको माग

    १ दिन अघि

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    २ दिन अघि

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    २ दिन अघि

    सिसीटीभीमा कैद हत्या, जुली प्रहरी नियन्त्रणमा, विवाहेत्तर सम्बन्धको त्रासदी

    २ दिन अघि

    पूर्वप्रदेश प्रमुख राजेश झा बलात्कार आरोपमा पक्राउ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण ८, बिहिबार
in
FLASH NEWS
  • १वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा
  • २सिंचाइ मात्र होइन, पिउने पानीको समेत हाहाकार – मधेश प्रदेश तीन महिनाका लागि संकटग्रस्त घोषणा
  • ३प्रेस जनमत संघ सप्तरीको नेतृत्व रुपेश यादवलाई
  • ४कोशी नहर सेवा सडक निर्माणकाे टेन्डर प्रक्रिया सुरू, डा. राउतको पहल प्रभावकारी
  • ५सप्तरीमा ट्याङ्करबाट पानी पुर्याउँदै सरकार, संकट समाधानमा स्थानीयको राहत महसुस
  • ६मविव क्याम्पस राजविराजमा टायर बाल्दै परीक्षा केन्द्र फिर्ताको माग
  • ७गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त
  • ८राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • ५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

  • चन्दन यादब
  • २०८२ श्रावण ७, बुधबार (११ घण्टा अघि)

  • राजविराज । स्थित बोरियामा ९ वर्षअघि जडान गरिएको डिप बोरिङ अहिलेसम्म सञ्चालनमा नआउँदा स्थानीयवासीहरू ठूलो समस्यामा परेका छन् ।

    पानीको अभाव भइरहेका बेला डिप बोरिङ सञ्चालनमा नआउँदा सयौं बिगाहा खेतीयोग्य जमिनमा सिँचाइ हुन नसकेको र त्यसले गर्दा जमिन बाँझै बस्नुपरेको स्थानीयको गुनासो छ ।

    राजविराज नगरपालिका र वडा कार्यालयको लापरवाहीका कारण बोरिङ सञ्चालन नहुनु स्थानीय किसानहरूका लागि पीडादायी भएको छ ।

    “जडान भएको ९ वर्ष बितिसक्यो। तर राजनीतिक हस्तक्षेप र कमिसनको चलखेलका कारण अहिलेसम्म बोरिङ सञ्चालनमा आउन सकेको छैन,” स्थानिय बासिन्दा रामु यादव भन्छन् ।

    यस विषयमा राजविराज–१६ का वडा अध्यक्ष रामएकवाल यादवले बोरिङ सञ्चालनका लागि पाइप ओछ्याउने कामलगायत अन्य केही कार्य बाँकी रहेको बताए। साथै, लहान सिँचाइ डिभिजन कार्यालयले चाँडै निरीक्षण गरी काम अघि बढाउने जानकारी समेत उनले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    शंभुनाथ मेलामा कृषि प्रदर्शनी सम्पन्न

    खडक ४ अमहाका कृषक समूहले बार्षिक लाखाै आम्दानी गर्दै

    वाढी प्रभाबित क्षेत्रमा धान माथिको बेमौसमी खेतीको सुरूवात

    सप्तरी लगायत देशभर भव्यतापूर्वक धान दिवस मनाइयो

    ताजा अपडेट
    १

    वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    २

    सिंचाइ मात्र होइन, पिउने पानीको समेत हाहाकार – मधेश प्रदेश तीन महिनाका लागि संकटग्रस्त घोषणा

    ३

    प्रेस जनमत संघ सप्तरीको नेतृत्व रुपेश यादवलाई

    ४

    कोशी नहर सेवा सडक निर्माणकाे टेन्डर प्रक्रिया सुरू, डा. राउतको पहल प्रभावकारी

    ५

    सप्तरीमा ट्याङ्करबाट पानी पुर्याउँदै सरकार, संकट समाधानमा स्थानीयको राहत महसुस

    ६

    मविव क्याम्पस राजविराजमा टायर बाल्दै परीक्षा केन्द्र फिर्ताको माग

    ७

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    ८

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    ९

    सिसीटीभीमा कैद हत्या, जुली प्रहरी नियन्त्रणमा, विवाहेत्तर सम्बन्धको त्रासदी

    १०

    पूर्वप्रदेश प्रमुख राजेश झा बलात्कार आरोपमा पक्राउ

    समाचार
    थप

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution