Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ५, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ६ मिनेट अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ५३ मिनेट अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    १७ घण्टा अघि

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    ३ दिन अघि

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ३ दिन अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ३ दिन अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ४ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ६ दिन अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    १ हफ्ता अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ५, बुधबार
in
FLASH NEWS
  • १राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम
  • २छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो
  • ३पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन
  • ४तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता
  • ५बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • ६विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ७पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू
  • ८मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • टि ट्वान्टी क्रिकेटको उपाधि लौनियाको कब्जामा

  • चन्दन यादब
  • २०८१ फागुन ७, बुधबार (८ महिना अघि)

  • राजबिराज । तिलाठी कोईलाडी गाउपालिका- २ बाबा डिहवार लौनिया द्वारा आयोजित टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लौनियाले हात पारेको छ ।

    बुधवार तिलाठी कोईलाडी गाउपालिका वडा २ वडा कार्यालयको सहयोगमा संचालित भारदह र लौनिया बिच भएको फाइनल खेलमा टस जितेर भारदह क्रिकेट टिमले १५ ओभर ३ बलमा १ सय ५६ रनको योगफल खडा गरेका थिए ।

    जवाफमा लौनियाले १२ ओभर  ३ बलमा ४ बिकेटको क्षति बिजयी हात पार्दै उपाधी उचालेको हो । उपाधि सँगै विजेता लौनिया टिमले २२ हजार ५ सय तथा उपविजेताले ११ हजार दुई सय ५० रुपैयाँ प्राप्त गरेको छ ।

    टिमलाई जिताउन बिकास दासले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रनको पारी खेलेपछि उपाधि माथि कब्जा जमाएको हो । यसैगरी शिवसुन्दर मण्डलले ३० रन, मुकेश यादबले २८ रन, बरूण मण्डलले २३ रन बनाएका थिए । बलिङ तर्फ भारदहका मिकु मण्डल २ बिकेट, सत्या र उमेश चौधरीले १/१ बिकेट लिएका थिए ।

    यता भारदहका मिकु मण्डल ३४ रन, सोनु मण्डल ३० रन, सनोज सदा २० रन, धिरज पटेल, १८, सत्या राउत १६ रन, महानन्द १३ रनको योगफल खडा गरेका थिए ।

    बलिंग तर्फ लौनियाँका मुकेश यादबले उत्कृष्ट बलिंग गर्दै ५ बिकेट, ओमप्रकाश चौधरी ३ बिकेट सरोज मण्डल र बिकास दास १/१ बिकेट हात पारेका थिए ।

    उक्त अवसरमा बिजेता तथा उपबिजेतालाई तिलाठीकोईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डल, वडा २ का वडा अध्यक्ष कमल मण्डल, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, समाजसेवी रामनारायण मण्डल, पुर्व प्रअ प्रदिप मण्डल, लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

    उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डलले क्रिकेट खेलाडीको उत्पादन र बिकासका लागि पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेको बताउँदै  खेलको बिकासको लागि अनुसाशीत भई खेललाई निरन्तर दिइदै अभ्यासमा लाग्नु पर्नेमा जोड दिए ।

    उक्त फाइनल खेलको प्लेयर अफ दि म्याच मुकेश यादब घोषित भएका थिए । प्रतियोगितामा प्लेयर अफ दि सिरिज मुकेश यादब, वेस्ट ब्याटर एकल्व मुखिया र बेस्ट बलर मुकेश यादब घोषित भएको छ ।

    बावा डिहबार प्रतियोगिता संयोजक बिरेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिका वडा २ का वडा सदस्य सितादेवी खंग, रम्भा साफी, सुगेन मण्डल  पुर्व वडा २ का वडा अध्यक्ष खगेन्द्र मण्डल, गाउपालिका जिन्सी शाखा प्रमुख दिपक मण्डल, शिक्षा शाखाका ज्ञानेन्द्र यादब, जसपा युवा नेता निरज मुक्ति, समाजसेवी प्रदिप मण्डल, समाजसेवी रामनारायण मण्डल, समाजसेवी जिवछ मण्डल, हरिदेव खंगको सहभागिता रहेको थियो भने स्वागत मन्तव्य युवा संजालका अध्यक्ष तथा प्रतियोगिता सचिव सुशील मण्डलले दिएका थिए । उक्त प्रतियोगितामा जिल्लाका १६ वटा टिमले सहभागिता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    २

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ३

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ४

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    ५

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ६

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ७

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ८

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ९

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    १०

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    समाचार
    थप

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution