Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २३, बुधबार
  • बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    ११ घण्टा अघि

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    १ दिन अघि

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    २ दिन अघि

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    ३ दिन अघि

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    ४ दिन अघि

    तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा

    १ हफ्ता अघि

    गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक

    १ हफ्ता अघि

    ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

    १ हफ्ता अघि

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    १ हफ्ता अघि

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २३, बुधबार
in
FLASH NEWS
  • १बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण
  • २पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश
  • ३राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन
  • ४तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन
  • ५प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर
  • ६तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा
  • ७गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक
  • ८ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मधेस प्रदेश पर्यटन क्षेत्र विकासका लागि ‘गुरुयोजना’ आवश्यक

  • चन्दन यादब
  • २०८२ बैशाख १८, बिहिबार (८ महिना अघि)

  • राजबिराज । मधेस प्रदेशमा पर्यटनका विविध क्षेत्रमा प्रचुर सम्भावना छन् तर योजनाबद्ध विकासका लागि ‘पर्यटन गुरुयोजना’ नै नहुँदा यहाँका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक महत्वका क्षेत्रको उचित विकास हुन सकेको छैन ।

    बिहीबार राजबिराज स्थित आशिया पार्टी प्यालेसमा उधोग वाणिज्य तथा पर्यटन मन्त्रालय तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासँघ, मधेश प्रदेश द्वारा स्थानीय, प्रदेश, पर्यटन व्यवसायी र सरोकारवाला बिच बैठक तथा अन्तरक्रिया अवलोकन तथा पर्यटन प्रचार प्रसार कार्यक्रममा सहभागीहरूले सो कुरा बताएको हो ।

    मधेश प्रदेश सरकारका उधोग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सरकार गम्भीर रहेको बताए । उनले भने प्रदेश सरकारले योजनाबद्ध रूपमा मठमन्दिरहरूको निर्माण तथा स्तरउन्नती कार्य संचालनमा रहेको बताए ।

    उनले भने पर्यटकीय स्थलहरूको संरक्षण सम्वर्द्धन गर्न प्रदेश सरकार योजना रूपमा अगाडि बढेकोले पर्यटन विकासका लागि सबै सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिए ।

    पुर्व मन्त्री उमेश यादबले सङ्घ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रसमेतको समन्वयमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका काम गर्न प्रदेश सरकारले विगतदेखि नै पर्यटन गुरुयोजना बनाएर काम गर्ने भने पनि त्यसले मूर्तरूप पाउन नसकेको बताए । 

    अहिलेसम्म पर्यटन पूर्वाधार निर्माण र अरु गतिविधि गर्नका लागि गुरुयोजना नभएको बताए । सप्तरी प्रमुख जिल्ला अधिकारी भोला दहालले पर्यटकीय क्षेत्र प्रचार प्रसारको कारण पछाडि परेको बताउँदै भने आम नागरिक, रोकारवाला निकायको चासो नहुदाँ पर्यटनको बिकास हुन नसकेको बताए ।

    उनले भने स्थानीय उत्पादन लाई होटल व्यवसायीहरूले पर्यटक लाई आकर्षण गर्न चासो लिनु पर्ने सुझाव दिए । पर्यटकलाई भित्र्याउन सडकहरूले पनि समस्या भएको बताउँदै सरोकारवालाहरूले समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

    पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्न स्थानीय तथा सरोकारवालाहरूलाई पनि पर्यटन प्रवद्वन गर्न सबै सरकारहरू आफ आफनो सहयोग गर्नुपर्नेमा जोड दिए । ’ छिन्मस्ता गाउपालिका अध्यक्ष बिदियान्द चौधरीले सप्तरीमा पर्यटन क्षेत्रको प्रवद्वन गर्न सबै सरोकारवाला निकाय एकजुट भएर पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिए ।

    उनले भने पर्यटकलाई आकर्षित बनाउन  शक्तिपीठ छिन्नमस्ता मन्दिर जोडन राजबिराज देखि सखडा सडक खण्ड निर्माण कार्य लाई तिव्रता दिन सरोकारवाला गम्भिर बन्नुपर्नेमा जोड दिए ।

    नेपाल होटल तथा पर्यटन व्यवसायी महासँघ मधेश प्रदेशका अध्यक्ष मोेहन लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा रूपनी गाउपालिका अध्यक्ष दिनेश यादब, पुर्व नगरप्रमुख शैलेश चौधरी, उधोग व्यवसायी मनोज मुन्धडा लगायतले पर्यटन क्षेत्रको विकास गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ताजा अपडेट
    १

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    २

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    ३

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    ४

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    ५

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    ६

    तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा

    ७

    गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक

    ८

    ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

    ९

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    १०

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    समाचार
    थप

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution