Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ३०, बुधबार
  • महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    १ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    १ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    २ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    ३ दिन अघि

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    ३ दिन अघि

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ३ दिन अघि

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ४ दिन अघि

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ४ दिन अघि

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    ४ दिन अघि

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ३०, बुधबार
in
FLASH NEWS
  • १महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • २सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल
  • ३महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित
  • ४महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी
  • ५जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्
  • ६सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी
  • ७नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर
  • ८लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ३४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

  • Memo Khabar
  • २०८२ जेष्ठ ७, बुधबार (७ महिना अघि)

  • राजविराज । सप्तरी जिल्लामा अनुमति बिना उच्च कक्षासम्म विद्यार्थी भर्ना गर्दै आएका निजी विद्यालयहरूमाथि दुई प्रमुख विद्यालय संघ निजी तथा आवासीय विद्यालय संघ (प्याव्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याव्सन) ले गम्भीर आपत्ति जनाएका छन् ।

    बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यी संघसंस्थाहरूले जिल्लाको शिक्षा प्रणाली नै तहसनहस हुने खतरा औंल्याएका छन् ।

    संयुक्त विज्ञप्तिमा भनिएको छ कि जिल्लाका केही निजी विद्यालयहरूले कानुनी प्रक्रिया नअपनाई तथा आवश्यक सरकारी अनुमति नलिई कक्षा सञ्चालन गर्दै आएका छन् । यस्तो कार्यले न केवल शिक्षा प्रणालीमाथि प्रश्न उठाएको छ, तर विद्यार्थीहरूको भविष्यसमेत संकटमा पारेको छ । यस्ता विद्यालयहरूले अनुमति प्राप्त तहभन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना गरिरहेका छन्, जुन कार्य उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ वैशाख २०८२ मा दिएको अन्तरिम आदेशको प्रत्यक्ष उल्लंघन हो ।

    विज्ञप्तिमा प्याव्सन अध्यक्ष उग्रकान्त झा र एन प्याव्सन अध्यक्ष नरेशप्रताप साहले विद्यार्थी भर्ना प्रक्रिया अन्तर्गत अनिवार्यरूपमा प्रयोग हुने आईमिस प्रणालीसमेत गलत ढंगले प्रयोग भइरहेको खुलासा गरेका छन् । अनुमति नपाएका विद्यालयहरूले आफ्नै कक्षामा विद्यार्थीलाई पढाएर अन्य विद्यालयको आईमिस प्रणाली प्रयोग गरी विवरण प्रविष्ट गर्दै आएको उल्लेख गर्दै उनीहरूले यसलाई शिक्षा क्षेत्रमा गहिरो भ्रष्टाचार र बेथिति भएको बताएका छन् ।

    शिक्षा विकास तथा समन्वय इकाईको नेतृत्वमा अनुगमन भए तापनि त्यस्ता विद्यालयहरू अझै सञ्चालनमा रहेका तथ्यहरू सार्वजनिक गरिँदै विज्ञप्तिमा गहिरो चिन्ता व्यक्त गरिएको छ । अनुगमन कार्यप्रति आभार प्रकट गर्दै पनि यी संघहरूले अदालतको आदेश पालना नगर्नु केवल कानुनी उल्लंघन नभई सम्पूर्ण निजी विद्यालयहरूको प्रतिष्ठामा आँच आउने चेतावनी दिएका छन् ।

    यी संघसंस्थाहरूले सम्पूर्ण विद्यालयहरूलाई कानुनी दायराभित्र रहेर मात्र शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन् । साथै, भविष्यमा पनि यस्ता अवैध गतिविधि दोहोरिएमा र सम्बन्धित सरकारी निकायले कारबाही गरेमा संगठनहरूले त्यसमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।

    यस घटनाले सप्तरीको शिक्षा प्रणालीमा व्यापक अव्यवस्था रहेको संकेत गरेको छ । यदि यथाशीघ्र सुधारात्मक कदम चालिएन भने शिक्षा क्षेत्रको गुणस्तर गिर्ने र हजारौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने खतरा रहेको विज्ञप्तिको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    २

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ३

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ४

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    ५

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    ६

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ७

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ८

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ९

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    १०

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    समाचार
    थप

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution