Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १९, सोमबार
  • सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    २ घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    २ घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १९, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • २नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ३‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ४प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ५प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ६प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ७राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ८५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • ८०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • समुदायमा लोकप्रिय बन्दै समुन्नति कार्यक्रम

  • चन्दन यादब
  • २०८२ श्रावण ८, बिहिबार (६ महिना अघि)

  • राजविराज । सबल नेपाल र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा सञ्चालित ‘समुन्नति कार्यक्रम’ सप्तरीको पश्चिमी क्षेत्रका समुदायहरूमा लोकप्रिय बन्दै गएको छ ।

    सुरूगां नगरपालिका र खडक नगरपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् ।

    सुरूगां नगरपालिका–१, पिप्रापश्चिममा निर्माण सम्पन्न बर्थिङ सेन्टरमा सबल नेपालले आवश्यक सम्पूर्ण सामग्री सहयोग गरेपछि स्थानीय मात्र होइन, छिमेकी जिल्ला उदयपुर–गाईघाटसम्मका सुत्केरी महिलाहरू सेवा लिन आउन थालेका छन् । डेलिभरी किट, बेबी वार्मर, डेलिभरी बेड, प्लासेन्टापिट लगायतका सामग्री समेटिएको झन्डै १५ लाख रुपैयाँ बराबरको सहयोग समुन्नति कार्यक्रममार्फत गरिएको हो, भनी सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।

    यसैबीच, बिहीबार सुरूगां नगरपालिकाका वडा नं. १, ५, ६ र ७ मा सञ्चालित विभिन्न कार्यक्रमको नगर परियोजना सल्लाहकार समितिबाट अनुगमन तथा निरीक्षण गरिएको छ ।

    रोजगार सिर्जना गर्ने उद्देश्यले सुरूगां र खडक नगरपालिकाका १२ जना युवायुवतीलाई ६५ दिनको ‘फास्ट फुड कुक’ तालिम दिइएको छ ।  सुरूगां नगरपालिका–५ मा सञ्चालित तालिममा चाउमिन, अण्डा करी, म:म:, बिरयानी, लिट्टी, समोसा आदि परिकार बनाउने सीप सिकाइएको छ । सीटीईवीटीबाट मान्यता प्राप्त प्रशिक्षकमार्फत तालिम दिइएको हो ।

    सीप प्राप्त युवायुवतीहरूलाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने र आम्दानीबाट आफ्ना छोराछोरीको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको मण्डलले बताए ।

    यसैगरी, अनुगमन टोलीले सुरूगां नगरपालिका–१, शिशुवारीस्थित नमूना बाल क्लबद्वारा तयार पारिएको बाल पत्रिका तथा अन्य बाल गतिविधिहरूको अवलोकन गरेको छ। साथै, बाल विकास कक्षा निर्माण, खानेपानीको व्यवस्था, शैक्षिक सामग्री वितरण तथा शिक्षक–अभिभावक प्रशिक्षणको कार्यहरू पनि सञ्चालन भइरहेका छन् ।

    जिविकोपार्जनका लागि दुई पालिकाका ९ कृषक समूहका २०० कृषकलाई क्षमता विकास तालिम, बीउ–बिजन वितरण गरिएको छ । कृषकहरूले बेमौसमी खेतीमार्फत वार्षिक लाखौं आम्दानी गर्न थालेका छन्। साथै, विपन्न परिवारहरूलाई लिजमा जग्गा उपलब्ध गराई खेतीमार्फत जीविकोपार्जन गर्न सबल नेपालले सहयोग गर्दै आएको छ।

    कार्यक्रमहरूको अवलोकनका क्रममा शिक्षा विकास तथा खेलकुद इकाई प्रमुख भोगेन्द्र यादव, स्वास्थ्य शाखा प्रमुख दशरथ चौधरी, सेभ द चिल्ड्रेनका सिनियर कार्यक्रम संयोजक मकर बहादुर सार्की, महिला विकास शाखा प्रमुख रिंकु यादव, सिनियर अहेव भूषण सुनारैत, उद्यम विकास शाखा प्रमुख विजय चौधरी, सबल नेपालका उपाध्यक्ष भूपेश साह, राधेश्याम राम, अशोक कुमार साह, चन्दन चौधरी, नगर बाल सञ्जालका अध्यक्ष देव कुमार साह, सदस्य प्रनिषा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    शंभुनाथ मेलामा कृषि प्रदर्शनी सम्पन्न

    खडक ४ अमहाका कृषक समूहले बार्षिक लाखाै आम्दानी गर्दै

    ताजा अपडेट
    १

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ३

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ४

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ७

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ८

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ९

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १०

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution