Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २०, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    ४ घण्टा अघि

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    ५ घण्टा अघि

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    ९ घण्टा अघि

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    १ दिन अघि

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    १ दिन अघि

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    १ दिन अघि

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    १ दिन अघि

    सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

    १ दिन अघि

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    २ दिन अघि

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २०, मंगलबार
in
FLASH NEWS
  • १इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त
  • २सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध
  • ३जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा
  • ४जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान
  • ५हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक
  • ६पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल
  • ७भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह
  • ८सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ११५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

  • भूषण सिहं
  • २०८२ श्रावण २०, मंगलबार (५ घण्टा अघि)
  • जिल्ला प्रशासन कार्यालय सप्तरी

    राजविराज । सप्तरी जिल्लामा राष्ट्रिय परिचयपत्र सेवा लिने सेवाग्राहीको अत्यधिक भीड तथा प्रणालीमा देखिएको अवरोधलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा नयाँ तालिका लागू गर्ने भएको छ । अब सेवाग्राहीहरूले आफ्ना पालिकाअनुसार निर्धारण गरिएको दिनमा मात्र सेवा लिन सक्नेछन् ।

    बैंक, वित्तीय संस्था तथा सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको कारण सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको र सिस्टममा समेत समस्या देखिन थालेपछि यस्तो तालिकाबद्ध सेवा प्रणाली ल्याइएको हो ।

    प्रशासन कार्यालयका अनुसार यो व्यवस्था आगामी बुधवार, २०८२ साउन २१ गतेदेखि लागू हुनेछ । सेवाग्राहीहरूलाई तोकिएको दिनमा मात्र कार्यालयमा उपस्थित हुन एक सूचना जारी गर्दै जानकारी दिइएको छ ।

    यस तालिकाअनुसार, आइतवार, सोमवार र मंगलवार शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका, खड्क नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका नागरिकहरूले सेवा लिन सक्नेछन् ।

    त्यसैगरी, बुधवार, बिहिवार र शुक्रबार महदेवा गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, राजविराज नगरपालिका, राजगढ गाउँपालिका, बिष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिकाका सेवाग्राहीका लागि सेवा उपलब्ध गराइनेछ ।

    साथै, इलाका प्रशासन कार्यालय बोदेर्बसाइन र कंचनपुर क्षेत्रभित्र पर्ने पालिका तथा वडाहरूले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सोही इलाका कार्यालयबाट लिनुपर्ने कार्यालयले स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    ताजा अपडेट
    १

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    २

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    ३

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    ४

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    ५

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    ६

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    ७

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    ८

    सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

    ९

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    १०

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    समाचार
    थप

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution