Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १८, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    १९ घण्टा अघि

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    १ दिन अघि

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    १ दिन अघि

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    २ दिन अघि

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    २ दिन अघि

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    २ दिन अघि

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ३ दिन अघि

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    ४ दिन अघि

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    ४ दिन अघि

    राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र १८, बुधबार
in
FLASH NEWS
  • १प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन
  • २राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”
  • ३सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन
  • ४अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने
  • ५भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव
  • ६दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु
  • ७पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन
  • ८प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ४४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

  • Memo Khabar
  • २०८२ भाद्र १५, आईतबार (२ दिन अघि)

  • राजविराज । श्री पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका पूर्व प्रधानाध्यापक अमरनाथ झाको सम्झनामा स्थापना गरिएको ‘अमरनाथ झा स्मृति पुरस्कार’ यस वर्ष जनता माध्यमिक विद्यालय तोपाका छात्र ओम नारायण यादव र पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीकी छात्रा पल्लवी ठाकुरलाई प्रदान गरिने भएको छ ।

    अमरनाथ झा मेमोरियल ट्रष्टका प्रमुख कार्यकारी अधिकृत प्रवेश कुमार मिश्रले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार सम्बन्धी जानकारी दिएका छन् ।

    पुर्व शिक्षक दयाकान्त झाको अध्यक्षतामा गठन भएको चयन समितिले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका यी दुई विद्यार्थीलाई पुरस्कारको लागि सिफारिस गरेको थियो ।

    ट्रष्टले यस वर्षको पुरस्कार राशि ५१ हजार बराबर भागमा बाँडेर दुवै विद्यार्थीलाई प्रदान गर्ने जनाएको छ । पुरस्कार वितरण कार्यक्रम भदौ २३ गते सोमबार, तिलाठी कोइलाडी गाउँपालिकाको सभाहलमा आयोजना हुनेछ ।

    ट्रष्टका प्रमुख कार्यकारी अधिकृत मिश्रका अनुसार स्मृति पुरस्कारले भावी पुस्तालाई शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास लिइएको छ । कार्यक्रममा शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मी, बुद्धिजीवी, जनप्रतिनिधि र ट्रष्टका शुभेक्षुकलाई सहभागिताको लागि आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    मविब क्याम्पस राजविराजको क्याम्पस प्रमुखमा डा. कर्ण नियुक्त

    ताजा अपडेट
    १

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    २

    राजविराजमा ठाकुरको पत्रकार सम्मेलन : “नेता–कार्यकर्तामाथिका मुद्दा तत्काल हटाइयोस्”

    ३

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    ४

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    ५

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

    ६

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    ७

    पथरगाडामा भूमि विधेयक र गौर घटनामा उपेन्द्रमाथि छानबिन गर्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

    ८

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    ९

    ताेपामा भूमि विधेयक र गौर घटनामा उपेन्द्र यादवविरुद्धको षड्यन्त्रको विरोधमा झाडू प्रदर्शन

    १०

    राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution