Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ४, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    १३ घण्टा अघि

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    १५ घण्टा अघि

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    १८ घण्टा अघि

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    २0 घण्टा अघि

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    २0 घण्टा अघि

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    १ दिन अघि

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    २ दिन अघि

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    २ दिन अघि

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    २ दिन अघि

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र ४, बुधबार
in
FLASH NEWS
  • १पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला
  • २जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ
  • ३परमादेशको विरोधमा राजविराजमा र्‍याली
  • ४कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र
  • ५गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव
  • ६गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन
  • ७राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ
  • ८राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ९७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पूर्व अध्यक्ष शुभचन्द्र झाको स्मृतिमा अक्षयकोष स्थापना गरिने : अध्यक्ष अबधेश

  • चन्दन यादब
  • २०८० मंसिर ९, शनिबार (१ साल अघि)

  • राजबिराज । मैथिली साहित्य परिषद्को पूर्व अध्यक्ष शुभचन्द्र झाको स्मृतिमा परिषदले अक्षयकोषको स्थापना गर्ने भएको छ ।‌

    स्वर्गीय झाको एघारौं दिनको पुण्यतिथिमा शनिबार मैथिली साहित्य परिषद्ले आयोजना गरेको शोक सभामा परिषदका अध्यक्ष अवधेश कुमार झाले एक लाख रुपैयाँको अक्षयकोषको स्थापना गरिने बताए ।

    मैथिली क्षेत्रमा स्वर्गीय झाको योगदान बारे चर्चा गर्दै अध्यक्ष झाले ११ हजार नगद राशीको शुभचन्द्र झा स्मृति मैथिली भाषा, कला, संस्कृति पुरस्कार स्थापना गरिने बताए ।  उनले उक्त पुरस्कार प्रत्येक वर्ष मैथिली क्षेत्रमा योगदान पुर्याउने एक व्यक्तिलाई प्रदान गरिने बताए ।

    कार्यक्रममा बोल्दै वक्ताहरुले स्वर्गीय झा बहुआयामिक व्यक्तित्व रहेको उल्लेख गरेका थिए । उनीहरूले स्वर्गीय झाको मैथिली अभियानमा रहेको योगदान सदैव अविस्मरणीय रहने बताए ।

    कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरू विष्णु मंडल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, सतिश दत्त, पूर्व सचिव श्यामसुन्दर झा, अजय झा, पत्रकार महासंघको पुर्व अध्यक्ष बैद्यानाथ झा, पत्रकार महासंघका अध्यक्ष श्रवण देव, प्रेस युनियनका अध्यक्ष बिनय कर्ण, प्रेस मंचका अध्यक्ष भुषण सिंह, साहित्य परिषद्का वर्तमान कार्यसमिति उपाध्यक्ष राजकुमार लाल दास, सदस्य राजिव झा, गजेन्द्र मंडल, युवा नेता निरज मुक्ति, सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव लगायतका वक्ताहरूले शोक मन्तव्य राखे ‌।

     कार्यक्रममा परिषदका कार्यसमिति सदस्य रवि राय, रमिला साह, मैथिली साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र झा लगायत राम्रो संख्यामा मैथिली प्रेमीहरुको सहभागिता रहेको थियो ।

     उक्त कार्यक्रम परिषदकी सहसचिव ललिता झाले संचालन गरेकी थिइन् । स्वर्गीय झा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व कोषाध्यक्ष, मैथिली मिडिया प्रालीका अध्यक्ष, मैथिली अभियानी तथा समाजसेवी थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    ताजा अपडेट
    १

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    २

    जसपाको आन्दोलनमा प्रहरी हस्तक्षेप, दर्जनौँ पक्राउ

    ३

    परमादेशको विरोधमा राजविराजमा र्‍याली

    ४

    कृषि विद्युतीकरण सुधारको माग गर्दै जनमत पार्टीको ज्ञापन पत्र

    ५

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    ६

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    ७

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    ८

    राजबिराजमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य रथ यात्रा

    ९

    सुनसरीका जगदिश मेहता सप्तरीमा मृत फेला, मृत्यु शंकास्पद

    १०

    कञ्चनरुपमा करेन्ट लागेर दम्पतीको मृत्यु, गाउँभरि शोक र आक्रोश

    समाचार
    थप

    गौर काण्ड राजनीतिक मामिला, अनुसन्धानमा सहयोग गर्छु: उपेन्द्र यादव

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    राजविराज विमानस्थलबाट विदेशी मुद्रा सहित एक व्यक्ति पक्राउ

    जसपा मधेस प्रदेशको ध्यानाकर्षण: पत्रकार सौरभ यादवमाथि आक्रमणप्रति घोर भर्त्सना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution