Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ४ घण्टा अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ७ घण्टा अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ५ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • २सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ३सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ४नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ५‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ६प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ७प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ८प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • १२४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खडक ४ अमहाका कृषक समूहले बार्षिक लाखाै आम्दानी गर्दै

  • चन्दन यादब
  • २०८० पौष ११, बुधबार (२ साल अघि)

  • राजबिराज । जिल्लाकाे खडक नगरपालिका ४अमहाका कृषक समुहले तरकारी खेतीवाट बार्षिक लाखाै आम्दानी गर्दै आएकाे छ ।

    नगरपालिकाकाे अमाहा टाेलका रामजानकी कृषक समुहका १८ सदस्यहरूले तरकारी खेतीले बार्षिक ५० हजार देखि २ लाख सम्म आम्दानी गर्ने समूह सदस्य सुनिता चाैधरीकाे भनाई छ ।

    बस्तीका लगभव २ सय जना परिवारकाे दिनचर्या परिवर्तनमा साे समुहका सदस्यहरूले गरेकाे  बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा लगानी लगाउने गरेको समुहका सदस्य मानकी राम बताउछिन,।

    सबल नेपाल द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलाई सबल नेपालले संयुक्त रूपमा समुहलाई लिजमा खेत उपलब्ध गराईदिएपछि उनीहरूकाे जीवनमा परिवर्तन हुँदै गएकाे छ।

    उक्त समुहकाे सामुहिक खेती अन्तर्गत काउली, बैगन, खुर्सानी, टमाटर जस्ता तरकारी खेतीवाट बार्षिक २ लाख ५० हजार बराबरकाे आम्दानी गरेकाे समुहका सदस्य रामकुमारी सदाले बताईन ।

    सामुहिक खेती गर्न सिचाई र घेरबेर नहुदाँ खेती गर्न जाेखिम रहेकाेले सिचाई र घेरबेर काे ब्यबस्था गर्दिन समुहका सदस्य राेशन खातुनले सम्बन्धित निकाय सँग आग्रह गरेकी छिन ।

    बुधवार खडक नगरपालिका परियाेजना सल्लाहाकार समिति द्वारा गरिएकाे संयुक्त अनुगमन टाेली संयाेजक जयप्रकाश चाैधरीले कृषक समुहकाे समस्या सिचाईकाे ब्यबस्थापन र घेरबेर चाडै गरिदिने र एकै ठाउमा खेती याेग्य जग्गा उपलब्ध गराईदिने समूह सँग प्रतिबधता गरेकाे छ ।

    साे अनगुमन टाेलीले खडक नगरपालिका ५ स्थित राप्राबि खरचुहियामा खानेपानी धाराको जडान र रङ्गरोगनको गरिएको अवस्था बारेमा तथा बालविकास केन्द्र व्यवस्थापन, सिकाइ उपलब्धि मूलक रहेको शिक्षा शाखा प्रमुख बिरेन्द्र यादबले बताए।

    त्यस्तै यसैगरी नगर प्रमुख चाैधरी सहितका टाेलीले खडक नगरपालिका ९ स्थित बजराहीगुढीमा संचालनमा रहेकाे बर्थिङ सेन्टरकाे निरिक्षण गरेकाे छ भने साे संचालन गर्न सबल नेपालले सहयाेग गरेकाे सामग्रीहरूकाे समेत जानकारी लिएकाे थियाे।

    खडक नगर प्रमुख चाैधरीले बर्थिंग सेन्टर संचालन र नियमित बनाई समुदायमा बिश्वासकाे वातावरण बनाउन स्वास्थ चाैकी बजराहीगुठीलाई निर्देशन दिएकाे छ।

    यसैगरी नगरपालिकाकाे ६ स्थित मदरसा रहमानियाँकाे निरिक्षण गर्ने क्रममा बिधार्थी अनुमातमा शिक्षककाे अभाव रहेकाेले बिधालयमा शिक्षककाे ब्यबस्था गर्दिन नगर प्रमुखसँग माँग गरेकाे छ।

    टाेलीमा खडक नगरपालिका वडा ६ का माेहम्मद कमालउद्विन, वडा ८ का बिन्दुलाल चाैधरी, वडा २ का हरेराम मण्डल, स्वास्थ शाखा प्रमुख दिनेश झा, शिक्षा शाखा प्रमुख बिरेन्द्र यादब, प्रशासन प्रमुख रमाकान्त चाैधरी, वडा ४ का वडा सदस्य राजेन्द्र चाैधरी, सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डल, फिल्ड अफिसर राधेश्याम राम, अर्चना यादब लगायतकाे सहभागिता रहेकाे थियाे।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    समुदायमा लोकप्रिय बन्दै समुन्नति कार्यक्रम

    वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    शंभुनाथ मेलामा कृषि प्रदर्शनी सम्पन्न

    ताजा अपडेट
    १

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ३

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ४

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ५

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ६

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ७

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ८

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ९

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १०

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution