• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १४, मंगलबार
  • इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ५१ मिनेट अघि

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    १ घण्टा अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    १९ घण्टा अघि

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    १९ घण्टा अघि

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    २२ घण्टा अघि

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    १ दिन अघि

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    २ दिन अघि

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    २ दिन अघि

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    २ दिन अघि

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 
  • २जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु
  • ३देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत
  • ४ राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 
  • ५यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने
  • ६सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  
  • ७भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद
  • ८राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / खेलकुद
  • ६८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नवौँ राष्ट्रिय खेलकुदका लागि सप्तरीमा पुरूष सिनियर क्रिकेट टिमको छनोट सुरु 

  • Memo Khabar
  • २०७९ भाद्र ९, बिहिबार (७ महिना अघि)
  • छनोटमा सहवागी खेलाडिहरु

    राजविराज, ०९ भाद्र । राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रम अनुसार सञ्चालन हुने नबौँ राष्ट्रिय खेलकुद २०७९ प्रतियोगिताका लागि जिल्ला क्रिकेट टिमको छनोट प्रक्रिया सुरु गरेको छ ।

    यही भदौ २२ गते देखि काठमाण्डौमा हुने राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा सहभागिताका लागि जिल्ला क्रिकेट टिमको छनोट गर्न लागेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ ले जानकारी दिएका छन ।

    सप्तरी क्रिकेट संघको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको समन्वयमा भदौ ९ गते देखि १० गते सम्म छनोट प्रतियोगिता भइरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । उनले भने भदौ २२ गते पुरूष सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाण्डौमा हुने भएकोले त्यस लाई मध्यनजर गरी छनोट प्रतियोगिता गर्न लागेको हो ।

    जिल्ला खेलकुद विकास समितिले भदौ ७ गते सम्म प्रतियोगितामा सहभागिताका लागि जिल्लाका इच्छुक क्रिकेट खेलाडीहरूलाई नाम दर्ता गर्न सूचना जारी गरेका थिए । तोकिएको समय भित्र जिल्लाका राष्ट्रिय/अन्तर्राष्ट्रिय तथा स्थानियस्तर का ६५ जना खेलाडीहरूले आवेदन दर्ता गराएको खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल ले जानकारी दिए ।

    सोही अनुसार जिल्ला खेलकुद बिकास समिति ले जिल्ला क्रिकेट सँघ लाई सिनियर पुरूष क्रिकेट टिम छनोट गर्न आग्रह गरेको प्रमुख भुजेल बताउनु भयो ।

    जिल्ला क्रिकेट टिम छनोटका लागि राजबिराज स्थित पबिमावि खेलमैदानमा आज भदौ ९ गते देखि बिहान ६ बजे देखि १० बजे सम्म र दिउसो २ बजे देखि छनोटका अभ्यास खेल सुरुभएको सप्तरी क्रिकेट सँघ का सदस्य डम्वर नारायण दास ले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    डकवर्थ लुइस नियमअनुसार नेपालले जित हासिल गर्दै विश्वकप छनोटमा

    नेपाल पावर प्लेमै विजयी, पपुवा न्युगिनि माथि ९ बिकेटको किर्तिमानी जित

    नेपालले युएईलाई १७७ रनले हरायो, जीतका नायक बने ललित राजबंशी

    सप्तरीको तिरहुत गाउँपालिकामा आगलागी हुँदा ४० लाख बराबरको छती

    नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

    श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

    ताजा अपडेट
    १

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    २

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ३

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ४

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    ५

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    ६

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    ७

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    ८

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    ९

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    १०

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    समाचार
    थप

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution