• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ १८, बुधबार
  • एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    ५ घण्टा अघि

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    १२ घण्टा अघि

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    १२ घण्टा अघि

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    १ दिन अघि

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    १ दिन अघि

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    १ दिन अघि

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ३ दिन अघि

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ३ दिन अघि

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    ५ दिन अघि

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  
  • २क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला
  • ३नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश
  • ४नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण
  • ५६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 
  • ६विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ
  • ७शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग
  • ८२०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / फोकस मधेश
  • ७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पत्रकारलाई धम्की दिनु  प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप : सचिब यादव 

  • Memo Khabar
  • २०७९ पौष १८, सोमबार (१ महिना अघि)
  • पत्रकार शैलेन्द्र महतो

    जनकपुरधाम । पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने दिएको धम्की प्रति नेपाल फोटो पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

    नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय सचिव सौरभ यादवले  आइतबार विज्ञप्ति जारी गर्दै धम्की दिने व्यक्तिलाई कानूनी दायरा ल्याउन माग गरेका छन् । गत पुस १५ गते शुक्रवार नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण समारोहको समाचार सङ्कलनका लागि पुगेका पत्रकार क्रान्तिलाई धनुषास्थित विदेह नगरपालिकाका प्रमुख बेचन दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर धम्क्याएको दिएको भौतिक कारबाहीको धम्की दिएको विज्ञप्तिमा भनिएको छ ।

    सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । यस्ता घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण हुने विज्ञप्तिमा ठहर गरिएको छ ।

    पत्रकारलाई त्रसित र आतङ्कित बनाउने कार्यमा संलग्न प्रमुख बेचन दासलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग नेपाल फोटो पत्रकार महासंघ माग गर्दछ ।विज्ञप्तिमा उल्लेख छ ।

     पत्रकार क्रान्ति मधेश प्रदेशमा कार्यक्षेत्र बनाएर अनलाइन खबरडटकममा कार्यरत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    प्रेमप्रसाद आचार्यकी श्रीमतीले दिइन १२ जना विरुद्ध जाहेरी 

    जरिवाना रकम  मिन्हा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी 

    ताजा अपडेट
    १

    एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    २

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    ३

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    ४

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    ५

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    ६

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    ७

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ८

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ९

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    १०

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    समाचार
    थप

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution