Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० मंसिर २५, सोमबार
  • साढे ५ कराेड लागतमा नवनिर्मित राजगढ गाउँपालिकाको भवन संचालनमा

    २२ घण्टा अघि

    0.३५ एमजी ब्राउन सुगरसहित चौधरी पक्राउ

    १ दिन अघि

    त्रिकोणात्मक सिरिजको उपाधी राजबिराजलाइ, खडक ६ विकेटले पराजित

    २ दिन अघि

    राष्ट्रिय अंपायर तथा स्काेररहरूलाई क्षमता अभिबृद्विका लागी रिफ्रेसर कोर्स

    २ दिन अघि

    साक्षी यादबकाे कप्तानीमा महिला क्रिकेट टिम चयन

    ३ दिन अघि

    रामराजा प्रतिष्ठान निर्माणकाे माँग गर्दै हस्ताक्षर अभियान सुरु

    ४ दिन अघि

    महिला क्रिकेट छनाेट खेलमा खडक बिजय

    ५ दिन अघि

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    ६ दिन अघि

    पिएम कप महिला क्रिकेट छनाेट खेलमा राजबिराज बिजय

    १ हफ्ता अघि

    अफसेट प्रेसमा आगलागी, दश लाख बराबरको क्षति

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० मंसिर २५, सोमबार
in
FLASH NEWS
  • १साढे ५ कराेड लागतमा नवनिर्मित राजगढ गाउँपालिकाको भवन संचालनमा
  • २0.३५ एमजी ब्राउन सुगरसहित चौधरी पक्राउ
  • ३त्रिकोणात्मक सिरिजको उपाधी राजबिराजलाइ, खडक ६ विकेटले पराजित
  • ४राष्ट्रिय अंपायर तथा स्काेररहरूलाई क्षमता अभिबृद्विका लागी रिफ्रेसर कोर्स
  • ५साक्षी यादबकाे कप्तानीमा महिला क्रिकेट टिम चयन
  • ६रामराजा प्रतिष्ठान निर्माणकाे माँग गर्दै हस्ताक्षर अभियान सुरु
  • ७महिला क्रिकेट छनाेट खेलमा खडक बिजय
  • ८सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / हाम्रो समाजमा
  • ४०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • आज शिवरात्रि भगवान शिवको पुजा गरी मनाइँदै

  • Memo Khabar
  • २०७९ फागुन ६, शनिबार (९ महिना अघि)

  • राजबिराज, ६ फागुन । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । 

    यसैगरी राजबिराजको हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको छ,  त्यसैगरी महादेवा गाउपालिका स्थित महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको छ । 

    सो अवसरमा हरिनन्देश्वर महादेव मन्दिर संरक्षण समितिले भक्तजनहरूका लाई पुजा गर्न स्वयंसेवक परिचालन गरी  व्यवस्थापन  मिलाएको संरक्षण समिति अध्यक्ष ध्रुव देवले जानकारी दिए । 

    उक्त अवसरमा मारवाडी महिला मंच राजबिराज, राजबिराज जेसिस, नरसिंह हिन्दु सेना, विश्व हिन्दु युवा सँघ, नेबि संघ, युनाइटेड डेभलपमेन्ट नेपाल लगायत समाजिक संघसंस्थाहरूले भक्तजनहरूलाई दूध, बेलपत्र, फुल, टीका प्रसाद वितरणको व्यवस्थापन गरेको संरक्षण समितिका सल्लाहकार मागीलाल नाईले जानकारी दिए । 

    कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । 

    शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । 

    सप्तरीको राजबिराज, महदेवा सहित देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको बिहानैदेखि घुइँचो लागेको छ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । 

    आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेक वर्ष भारत लगायतका देशहरूबाट सयौँको संख्यामा भक्तजनहरू आउने गरेका छन् । 

    यता पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराज युवा समूह द्वारा अस्पतालमा सरसफाइ गर्दै सरसफाइ अभियानको सुरुवात

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    महादेवा गाउँपालिका सोनरामा विगत ६ वर्षदेखि बन्द रहेको बाटो खुल्यो 

    नयाँ वर्ष तथा सिरुवा पर्वको उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्धारा शुभकामना आदानप्रदान

    बिना दहेज विवाह गर्ने जोडीलाई दाइजो उन्मूलन अभियानले गरे सम्मान    

    होलीमा ४० वटा मोटर साइकल र ९ जना उच्छिृन्खल गतिविधि गर्ने प्रहरीको नियन्त्रणमा

    ताजा अपडेट
    १

    साढे ५ कराेड लागतमा नवनिर्मित राजगढ गाउँपालिकाको भवन संचालनमा

    २

    0.३५ एमजी ब्राउन सुगरसहित चौधरी पक्राउ

    ३

    त्रिकोणात्मक सिरिजको उपाधी राजबिराजलाइ, खडक ६ विकेटले पराजित

    ४

    राष्ट्रिय अंपायर तथा स्काेररहरूलाई क्षमता अभिबृद्विका लागी रिफ्रेसर कोर्स

    ५

    साक्षी यादबकाे कप्तानीमा महिला क्रिकेट टिम चयन

    ६

    रामराजा प्रतिष्ठान निर्माणकाे माँग गर्दै हस्ताक्षर अभियान सुरु

    ७

    महिला क्रिकेट छनाेट खेलमा खडक बिजय

    ८

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    ९

    पिएम कप महिला क्रिकेट छनाेट खेलमा राजबिराज बिजय

    १०

    अफसेट प्रेसमा आगलागी, दश लाख बराबरको क्षति

    समाचार
    थप

    साढे ५ कराेड लागतमा नवनिर्मित राजगढ गाउँपालिकाको भवन संचालनमा

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    कंकालिनी मन्दिर नजिकै रहेको पोखरीमा फेला पर्यो गोही

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution