Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १९ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    २१ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ४ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ७६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • प्रेस मञ्च नेपालको ९ बुँदे जनकपुरधाम घोषणा–पत्र जारी

  • Memo Khabar
  • २०७९ चैत्र १८, शनिबार (२ साल अघि)

  • जनकपुरधाम, १८ चैत्र । प्रेस मञ्च नेपालको  संघीय समितिको विस्तारित बैठकबाट ९ बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संघीय समितिका अध्यक्ष कमन देवानको अध्यक्षतामा  शनिबार सम्पन विस्तारित बैठकबाट उक्त घोषणापत्र जारी गरेको  हो ।

    लोकतन्त्र, गणतन्त्र, संघियता, पहिचान र प्रेस स्वतन्त्रता संगठनको मुल मर्म रहेको भन्दै ती विषयहरुलाई पुर्ण संस्थागत गर्न बैठकबाट माग गरिएको छ ।

    त्यस्तै, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, समानुपातिक विज्ञापन नीतिको पूर्ण कार्यान्वयनसँगै मिडिया समवन्धी कानुन बनाउँदा प्रेसमैत्री कानुन निर्माण गर्न सरोकारवालाहरूसँग बैठकबाट माग गरिएको छ भने नेपाल पत्रकार महासंघको समावेशी र साझ चरित्रलाई पछिल्लो समय समाप्त पार्ने प्रयास भइरहेको उल्लेख गर्दै महासङ्घको पछिल्लो गतिविधिहरूमा केही सीमित संगठनलाई मात्र सहभागी गराउने कार्यले साझा चरित्र नै समाप्त गर्ने षड्यन्त्र भएको बैठकबाट ठहर गरेको छ ।

    त्यस्ता क्रियाकलापप्रति बैठकबाट खेद प्रकट गर्दै आगामी दिनमा महासंघको साझा चरित्र जोगाउन र सिन्डीकेट प्रणाली अन्त्य गर्न मञ्चका महासचिव अवधेशकुमार झाले जारी गरेको प्रेस विज्ञप्तिमा आग्रह गरिएको छ ।

    त्यस्तै, मधेश प्रदेश आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई स्वायत्त निकायको रुपमा विकसित गर्दै साधन–स्रोत सम्पन्न बनाउन माग गरिएको छ भने बैठकमा कोषाध्यक्ष प्रतिमा चौधरीद्वारा प्रस्तुत संघीय समितिको आर्थिक अभियान प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

    त्यस्तै, मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट र सर्लाही जिल्ला तथा कोशी प्रदेशको धनकुटा जिल्लामा सम्पन्न जिल्ला अधिवेशनलाई अनुमोदन गर्दै निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई बैठक हार्दिक बधाई दिने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, एक महिनाभित्रै संगठन सुदृढीकरण र सदस्यता बिस्तारको कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन बैठकले निर्देशन गरिएको छ भने नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएका जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष अशोककुमार राईलाई सो बैठकबाट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

    त्यस्तै, मधेश प्रदेशको राजधानी जनकपुरधामको बृहत् विकास तथा मिथिला संस्कृतिको सम्वर्द्धन गर्न बैठकबाट माग समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    विकास होइन देखावा : नेताहरूको शिलान्यासमै बढि ध्यान, जनताको पीडा अनदेखी

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution