• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २४, बुधबार
  • सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    ४३ मिनेट अघि

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    २३ घण्टा अघि

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    १ दिन अघि

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    १ दिन अघि

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    २ दिन अघि

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    २ दिन अघि

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ३ दिन अघि

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ३ दिन अघि

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    ४ दिन अघि

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ २४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न
  • २ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला
  • ३सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
  • ४सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन
  • ५विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश
  • ६विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण
  • ७सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 
  • ८मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / राजनीति
  • १३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • समाजमा जातीयता र साम्प्रदायिकता नारा दिनेहरूबाट सचेत रहन आग्रह

  • Memo Khabar
  • २०७९ चैत्र ३०, बिहिबार (१ महिना अघि)

  • बारा, ३० चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले समाजमा जातीयता र साम्प्रदायिकता को नारा दिनेहरूबाट सचेत रहन आग्रह गरेका छन् ।

    बाराको करैयाको सिहोर्वा, पिप्राहीलगायतका स्थानहरूमा विहीबार आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदातासँग यस्तो आग्रह गरेका हुन् । विभिन्न नाममा सामाजिक एकता र सद्भावलाई बिथोल्न खोज्ने तत्वहरुबाट सचेत रहन आग्रह गर्दै अध्यक्ष यादवले भने ‘जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव विथोल्नेहरुबाट सावधान रहनुपर्छ, यसले न त त्यस्ता व्यक्तिको हित गर्छ न त समाजलाई नै ।’

    परिवर्तनकामी शक्तिहरूको कठोर संघर्ष तथा मधेश विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए । संघीयता विरोधी शक्तिहरू विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने ‘प्राप्त उपलब्धीहरूको रक्षा गर्न तथा बाँकी अधिकारहरूको सुनिश्चितताका लागि संघर्ष गर्नु आवश्यक छ, त्यसैले झुटा भ्रम फैलाएर मिठा सपना बाँड्ने तत्त्वहरूको पहिचान गरौँ ।’

    आफ्नै देशमा अपमानित भएर बाँच्नु परेको अवस्थाबारे स्मरण गर्दै उनले मधेश विद्रोहकै प्रतिफलले गर्दा देशमा संघीयता आएको र विभिन्न नाममा मधेशी जनतासँग गरिने विभेदहरुको अन्त्य भएको चर्चा गरे । देशमै पहिचानको आधारमा आज मधेश प्रदेश नै बनेको र गर्वले मधेशी भन्न पाएको बताउँदै उनले लडाई लड्न अझैं बाँकी रहेकोले थप अधिकार प्राप्तिका लागि सडक र सदन दुबै आवश्यक रहेको दावी गरे ।

    ‘तत्कालीन सरकार र मधेशी जनअधिकार फोरम नेपालसँग भएको सम्झौताकै आधारमा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख गरी ३१ लाख सर्वसाधारण जनताले नागरिकता पाएको हो’ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले भने ‘मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसंख्यक लगायतका जाती एवम् समुदायको आरक्षणको सुनिश्चितता भएको हो, त्यहीँ भएर आज विभेदमा पारिएका र पछाडि पारिएका समुदायले पनि सरकारी सेवा लगायत क्षेत्रमा प्रवेशको सुनिश्चितता पाएको हो ।’

    देश र मधेशका लागि कसले के गरे ? कतिको संघर्ष गरे ? कसको कति योगदान छ ? कसको संघर्षले के परिवर्तन आएको हो ? यसको लेखाजोखा न्यायप्रेमी जनताले गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘हावादारी कुरा गरी भ्रम फैलाउनेहरुले जनताको मुक्तिका लागि के गरेका छन् ? जनताले के पाएको हो ? हाम्रा भावी सन्ततीलाई कहाँ लग्दैछ ?, एकतावद्ध समाजलाई विभाजन गरेर कहाँ लान खोज्दैछ ? देशमा आज मधेश विद्रोह नभएको भए हामी कहाँ हुन्थ्यौ ?, मधेश विद्रोहको नेतृत्व कसले गरेको थियो ?आज कसरी षडयन्त्र हुँदैछ ? यसको भावी परिणामबारे समेत आममतदाताले सोच्नु जरुरी छ ।’

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, प्रतिनिधि सभा सदस्य प्रदिप यादव, संविधानसभा सदस्यद्वय कलावती पासवान, प्रमोद गुप्ता लगायतका नेताहरु समेत जनतादर्शन कार्यक्रममा सहभागी थिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    नेपाली संसदीय इतिहासमा पहिलो पल्ट अर्धनग्न भए संसदमा विरोध

    रवि लामिछाने भारी मतान्तरले फेरी निर्वाचित

    ताजा अपडेट
    १

    सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    ३

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    ४

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    ५

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    ६

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    ७

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ८

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ९

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    १०

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    समाचार
    थप

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    राष्ट्रपति बाट नागरिकता विधेयक प्रमाणीकरण

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution