Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ९ मिनेट अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १९ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    २१ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ४ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • २सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • ३सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ४मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ५सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ६राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ७नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ८सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ५०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा माओबादीका चार महिने अभियान सम्पन्न

  • Memo Khabar
  • २०८० पौष १८, बुधबार (१ साल अघि)

  • राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीको आयोजनामा चार महिने जनतासगं माऔबादी बिशेष रुपान्तर अभियान एक कार्यक्रम विच बुधवार सम्पन्न गरेका छन ।

    सो अभियान समापन्नको अध्यक्षता नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्य पुर्व मन्त्रि महेन्द्र पासवानले पार्टीको उपलब्धिको प्रचार प्रसार गरेर जनता समक्ष गएर ४ महिने अभियानले पार्टीका नेता,कार्यकर्तालाई जोडने कामको साथै जिल्लामा नेताहरु विच अन्तरविरोध रहेको बताउनु भयो ।

    अहिले ब्यवस्था फेरिए पनि आम जनताको अबस्थामा परिर्वन नभएकोले मुलुकमा सुशासन,समबृद्घि र सामाजिक न्यायको पक्षमा पार्टी नेतृत्व एक पछि अर्को भ्रष्टाचारीहरुको फाइल खोलि रहेको बताउनु भयो ।

    उहाँले नेपालको परिपेक्षमा संसदिय निर्वाचन प्रणाली महंगो भएकोले गरिव,दलित लगायतका समुदायका लागी समावेशी,समानुपातिक,रुपमा सहभागी गराउन निर्वाचन प्रणाली राष्टपति कार्यकारी र सांसदहरु पुर्ण समानुपातिक हुनु पर्ने बताउनु भयो ।

    उहाँले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हरेक आन्दोलनको नेतृत्व गरेको दावी गर्नु भयो । उहाँले देशमा जनयुद्घ नभएको भए शाही राजतन्त्र नढल्ने बताउनु भयो । माओवादीका हजारौ महान योद्घाहरुले उच्च शहादत दिएका कारण यो प्रणाली आएको बताउनु भयो ।

    उहाँले अभियानबाट नै माओवादीमा रहेका भ्रष्ट,जालसाजी लगायतका प्रवृती कम भएर गएको दावी गर्नु भयो । अभियानबाट स्थनिय समस्या,विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताउनु भयो ।

    सो अवसरमा अतिथिहरुमा केन्द्रीय सदस्य रामकुमार शर्मा,दिलिपकुमार साह,जगत प्रसाद यादव, बौधमाया यादव,सुनित महतो, बैकिलपिक केन्द्रीय सदस्य असर्फी सदा, केन्द्रीय पुर्व सल्लाहकार पुष्प बस्नेत, हिरालाल यादव पुर्व प्रदेश सभा सदस्य प्रमिला यादव, लगायत अभियानको बारैमा आ आफनो मन्तब्य राखेका थिए ।

    पुर्व प्रदेस सदस्य छेदी रजक(विमल)ले सञ्चालन गरेको सो कार्यक्रममा सप्तकोशी नगरपालिकाबाट रविन्द्र चौधरी,अग्नीसायरकृष्णासवरणबाट बेचन चौधरी,हनुमाननगर कंकालिनी न.पा.बाट राहुल मण्डल,राजविराजबाट केदार देव,छिन्नमस्ताबाट विनोद यादव,कोइलाडी तिलाठीबाट खगेन्द्र मण्डल,महादेवा गा.पा.बाट दिपेन्द्र माझी,रुपनी गापाबाट राजु जयसवाल , शम्भुनाथबाट गणपति साह,डाकनेश्वरीबाट कर्णदेव यादव, राजगढबाट दिप ना. यादव,बलान बिहुलबाट पशुपति यादव,बोदेबर्साइनबाट हिरा लाल यादव,सुरुगा.बाट सुर्य नारायण यादव, खडक बाट प्रथम लाल राम,पालिकाबाट आ आफनो मन्तब्य राखेका थिए ।

    यस अभियान कार्यक्रममा २५ हजार २ सय पचास रुपैयाँ खर्च भएको थियो भने १८ हजार ५ सय आम्दानी भएको मधेस प्रदेसका पुर्व सदस्य भागवत यादवले सो अवसरमा जानकारी दिनु भएको थियो । अभियान समापन्नको अवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरुलाई सम्मान समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    स्ववियु निर्वाचन : मविब राजबिराजमा १ हजार २ सय ७२ मतदान, कुल मतको ४६.५७ प्रतिशत मात्र मतदान

    मविब स्ववियु निर्वाचन : रंजित पक्षमा जनलहर, त्रिपक्षीय प्रतिस्पर्धा हुने आङ्कलन

    लाेसपा नेता राजाबाबुकाे निधन

    आफू विरुद्ध लगाइएको चोरी, डाँका मुद्दा निराधार हो, प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु : अध्यक्ष यादब

    उमेश यादवको अध्यक्षतामा ५७ सदस्यीय जसपाको जिल्ला कार्यसमिति घोषणा

    सप्तरी ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव पक्राउ

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    २

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ३

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ४

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ५

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ६

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ७

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ८

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ९

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    १०

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution