Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १३ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १५ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ८७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • मविब स्ववियु निर्वाचन : रंजित पक्षमा जनलहर, त्रिपक्षीय प्रतिस्पर्धा हुने आङ्कलन

  • चन्दन यादब
  • २०८१ चैत्र ३, आईतबार (३ महिना अघि)

  • राजबिराज । महेन्द्र विन्देश्वरी बहुमुखी (मविब) क्याम्पस राजबिराजमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अब जम्मा दुई दिन बाँकी रहँदा चुनावी सरगर्मी चरमोत्कर्षमा पुगेको छ ।

    जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालबाट अध्यक्ष पदका उम्मेदवार रंजित कुमार यादबले क्याम्पसको गुणस्तरीय शिक्षामा सुधार सहित आफ्नो २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेसँगै उनको पक्षमा बलियो जनलहर देखिएको छ । उनी मबिव क्याम्पसको स्ववियु अध्यक्ष पदमा रहँदै विद्यार्थी हकहित सँगै क्याम्पसको शैक्षिक सुधार, नियमित कक्षा संचालन, गुणस्तर शिक्षा तथा भौतिक पूर्वाधारमा गरेको कार्य, पहलले उनको पक्षमा विद्यार्थीको माहोल बन्दै गएको छ । 

    रंजित कुमार यादबको नेतृत्वमा समाजवादी विद्यार्थी युनियन र नेकपा (माओवादी केन्द्र) निकट अखिल  (क्रान्तिकारी) को संयुक्त गठबन्धन प्यानल बलियो अवस्थामा देखिन्छ ।

    यता समाजवादी विद्यार्थी युनियन नेपालका रंजित कुमार यादब, नेपाली काँग्रेस निकट नेबि सँघले नितिश कुमार यादब र नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मनिषा कुमारी साह पनि अध्यक्ष उम्मेदवारका रूपमा मैदानमा उतारेका छन् ।

    यसैगरी जनमत विद्यार्थी सँघवाट त्रिवेणी कुमार यादब र स्वतन्त्र उम्मेदवार बिनय कुमार यादब पनि अध्यक्षमा उम्मेदवारको रूपमा मैदानमा उतरेका छन । यता नेबि सँघ र लोकतान्त्रिक विद्यार्थी सँघले संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा रहेको छ भने अनेरास्ववियुले छुट्टै एक्लै प्यानल बनाएका छन ।

    समाजवादी विद्यार्थी युनियनका रंजित यादब, नेबि सँघका नितिश कुमार यादब र अनेरास्ववियुका मनिषा कुमारी साह बिच त्रिपक्षीय प्रतिस्पर्धा कडा हुने अनुमान गरिए पनि विश्लेषकहरूले रंजित कुमार यादबले जित्ने सम्भावना बलियो रहेको दाबी गरेका छन् ।

    रंजित कुमार यादब र उनको टिमले क्याम्पसको शैक्षिक गुणस्तर, पूर्वाधार विकास र विद्यार्थी सुविधालाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र प्रस्तुत गरेका छन् ।

    उनका मुख्य योजनाहरूमा दक्ष शिक्षक थप गरी प्रविधियुक्त शिक्षण विधि लागू गर्ने, ई-लाइब्रेरी र कम्प्युटर ल्याबको स्थापना गर्ने, स्किल ल्याब र साइन्स ल्याबलाई अत्याधुनिक बनाउने, नयाँ शैक्षिक भवन र होस्टेल निर्माणका लागि केन्द्रीय बजेट ल्याउने रहेको छ ।

    यसबाहेक, उनले क्याम्पस हाता भित्र क्यान्टिनको व्यवस्थापन, शुद्ध खानेपानी व्यवस्थापन, स्वास्थ्यकर खानाको व्यवस्था, फ्री वाई-फाईको गति र कभरेज वृद्धि, मोटिभेसनल स्पिच, योगा र काउन्सिलिङ जस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

    क्याम्पसमा निःशुल्क एम्बुलेन्स, प्राथमिक उपचार कक्ष, खेलमैदान र खेल सामग्रीको व्यवस्था, विद्यार्थी र अभिभावकका लागि सुविधायुक्त भिजिटर हल निर्माण र छात्रवृत्तिको व्यवस्थालाई पनि उनले प्राथमिकतामा राखेको छन् ।

    अबको दुई दिनमा उम्मेदवारहरूको रणनीति र मतदाताको निर्णयले निर्वाचनको नतिजा निर्धारण गर्नेछ । रंजितको जनलहर कायम रह्यो भने उनी स्ववियुको नेतृत्वमा दोस्रो पटक पुग्ने बलियो आधार बनिसकेको छ । तर,नेबि सँघ र अनेरास्ववियुले अन्तिम समयमा कस्तो कदम चाल्छन्, त्यसले पनि प्रतिस्पर्धालाई रोचक बनाउन सक्छ ।  सबैको नजर अब चैत ५ को मतगणनामा अडिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    स्ववियु निर्वाचन : मविब राजबिराजमा १ हजार २ सय ७२ मतदान, कुल मतको ४६.५७ प्रतिशत मात्र मतदान

    सप्तरीमा माओबादीका चार महिने अभियान सम्पन्न

    लाेसपा नेता राजाबाबुकाे निधन

    आफू विरुद्ध लगाइएको चोरी, डाँका मुद्दा निराधार हो, प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु : अध्यक्ष यादब

    उमेश यादवको अध्यक्षतामा ५७ सदस्यीय जसपाको जिल्ला कार्यसमिति घोषणा

    सप्तरी ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव पक्राउ

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution