• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २४, बुधबार
  • सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    ४८ मिनेट अघि

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    २३ घण्टा अघि

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    १ दिन अघि

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    १ दिन अघि

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    २ दिन अघि

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    २ दिन अघि

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ३ दिन अघि

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ३ दिन अघि

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    ४ दिन अघि

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ २४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न
  • २ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला
  • ३सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
  • ४सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन
  • ५विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश
  • ६विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण
  • ७सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 
  • ८मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / फोकस मधेश
  • १४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • उपेन्द्र यादबनै मधेशका जनताका लागि सेवा गर्ने नेता हुन : देउवा

  • चन्दन यादब
  • २०८० बैशाख ७, बिहिबार (१ महिना अघि)

  • बारा, ७ बैशाख । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशका जनताका लागि सेवा गर्ने नेता हुन, बिहिवार बाराकाे बरियारपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘उहाँ (उपेन्द्र) अत्यन्तै योग्य नेता हुनुहुन्छ, मेरो नेतृत्वको सरकारमा हामीसँगै काम गरेका हौं, उपेन्द्र जी मधेशकालागि क्याबिनेट पनि धेरै पटक मसँग झगडा गर्नुभयो’ उनले भने, ‘मधेशका लागि उहाँ सच्चा नीतिबद्ध, योग्य र समप्रित नेता हुनुहुन्छ, त्यसैले उहाँ आवश्यक छ ।’ उनले उपेन्द्र नै यहाँका साथै मधेशका जनताका लागि सेवा गर्ने नेता रहेको बताए ।

    ‘गठबन्धनकै कुरा गर्दा उहाँ ठुलो संगठन छ, त्यसका कारण उहाँ नजित्ने कुरै छैन्’ उनले भने, ‘यो ऐतिहासिक गढीमाइको विकासका लागि हामी अघि बढौ ।’ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारा–२ बाट उपेन्द्र यादवलाई साँझा उम्मेदवार बनाउन पाउँदा गर्व महसुस भइरहेको बताएका छन् ।

    बारामा बिहिवार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सभामा यो विशाल उपस्थितीले उपेन्द्र यादवको जित सुनिश्चित गरिसकेको छ, म अग्रीम बधाई भन्न चाहन्छु, तपाई सबैलाई धन्यवाद’ उनले भने, ‘साँचै उपेन्द्र यादव यो देशको मधेशको आन्दोलनको एउटा नेता हुनुको नाताले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निम्ति, यहाँको विकास निम्ति, जनताको थप अधिकारका लागि आन्दोलन अगाडी बढाउनका निम्ति उपेन्द्र यादव संसदमा अनिवार्य प्रतिनिधित्व रहनुपर्ने व्यक्ति हो ।’

    प्रधानमन्त्री दाहालले बारा–२ का जनसमुदाय भाग्यमानी रहेकोले बताए । ‘उपेन्द्र यादव मात्रै जित्दै होइन, पाँच दलीय गठबन्धन जित्दैछ, पाँच दलीय गठबन्धनले मात्रै होइन, यो देशको संघीय लोकतान्त्रिक गणतन्त्र जित्दैछ, देशको राष्ट्रिय एकता र मधेशको एकताले जित्दैछ’ उनले भने, ‘त्यस कारण यहाँ एउटा उम्मेदवार मात्रै जित्ने कुरा होइन, एउटा जटिल परिस्थिती देशमा आएको थियो, प्राप्ति उपलब्धी विरुद्ध षड्यन्त्र र विभेदकारीहरुसँगको लडाईले जन्मिएको हो पाँच दलीय गठबन्धन ।’

    अहिले पनि धेरै खालका षड्यन्त्रहरु भइरहेको उनले बताए । ‘त्यसलाई असफल पार्नका लागि पाँच दलीय गठबन्धन अझ बलियो पार्नु जरुरी छ र मैले नै उपेन्द्र यादवलाई चुनाव लड्न जानू र जितेर आउनु भनेकै हो’ उनले भने, ‘यहाँ यो विशाल उपस्थिती हेरेर म निकै नै उत्साहित भएको छु ।’ उनले साँझा उम्मेदवारको विजयी देश, मधेश, संविधान र अग्रगमणको विजयी हुने भएकोले यसको महत्व अत्यधिक रहेको बताए ।

    प्रधानमन्त्री दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यासको लेवलमा पुर्याइने प्रतिवद्धता जनाएका छन् ।

    ‘छिट्टै शिलान्यासको लेवलमा पुर्याइने छ र निर्माण प्रक्रिया अगाडी बढाइने विश्वास दिलाउन चाहन्छु’ उनले भने, ‘यो गढीमाइलाई अन्तर्राष्ट्रिय स्तरका धार्मिक पर्यटकीय स्थलका रुपमा विकसित गर्न एउटा विकास कोष खडा गर्नेतर्फ हामी अगाडी बढ्नेछौं ।’ उनले मधेश र देशभरिकै समस्याका रुपमा रहेको नागरिकताका विषयमा पनि गम्भीरताका साथ अघि बढाइने बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा एकै दिन झुन्डिएर दुई जनाको मृत्यु

    नागरिकता कसुरमा अधिकृत र वडा अध्यक्षसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    सप्तरीको रुपनीमा एक युवकको शव फेला

    पाँच दिने छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न 

    जिल्ला प्रशासन कार्यालय सप्तरीमा डिजिटल टोकन प्रणाली शुरु

    पाँच दिने श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन प्रशिक्षण जनकपुरधाममा सञ्चालन

    ताजा अपडेट
    १

    सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    ३

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    ४

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    ५

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    ६

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    ७

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ८

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ९

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    १०

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    समाचार
    थप

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    राष्ट्रपति बाट नागरिकता विधेयक प्रमाणीकरण

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution