• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २४, बुधबार
  • सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २ घण्टा अघि

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    १ दिन अघि

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    १ दिन अघि

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    २ दिन अघि

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    २ दिन अघि

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    २ दिन अघि

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ३ दिन अघि

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ४ दिन अघि

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    ४ दिन अघि

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ २४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न
  • २ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला
  • ३सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
  • ४सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन
  • ५विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश
  • ६विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण
  • ७सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 
  • ८मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / अर्थ खबर
  • १४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बजाजको महा एक्सचेन्ज मेलामा बाइक किन्दा फ्रिज सित्तैमा

  • चन्दन यादब
  • २०८० बैशाख ११, सोमबार (१ महिना अघि)

  • राजबिराज, ११  बैशाख । राजबिराजमा बजाजको महा एक्सचेन्ज मेलामा बाइक किन्दा फ्रिज सितैमा पाउने अफर ल्याएको छ ।

    राजविराजका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता ‘खान अटोमोबाइल्स एण्ड इलेक्ट्रोनिक्स प्रा.लिले बजाज महा एक्सचेन्ज मेलामा बाइक किन्दा फ्रिज सितैमा पाउने अफर ल्याएको हाे । बैशाख १० गते देखि १४ गते सम्म चल्ने मेलामा जुनसुकै कम्पनीका जस्तो सुकै अवस्थामा रहेका पुराना मोटरसाइकल एक्सचेन्ज गर्न सकिने भएको छ । 

    एक्सचेन्जमा कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्याङ्कन भन्दा १० हजार थप दिने  अटोमोबाइल्सका सञ्चालक कलिम खानले जानकारी दिए । यसैगरी कुनै पनि १२५ सीसी सम्मको मोटरसाइकल खरिदमा स्यामसुङको फ्रिज सित्तैमा दिइनेछ भने मोटरसाइकल खरिद गर्दा आकर्षक उपहार, लेग गार्ड, हेलमेट, सिट्कभर, ब्याग समेत उपलब्ध गराइने सञ्चालक खानले बताए ।

    उक्त मेलामा ७ प्रतिशतको ब्याजदरमा फाइनान्सको सुविधामा मोटरसाइकल उपलब्ध गराउने बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सिटिजन्स बैंकको १६ औ स्थापना दिवसमा रक्तदान

    भन्सार द्वारा ८ महिनामा २ करोड ८२ लाख राजस्व संकलन

    आशा बहुउद्देश्य सहकारी संस्थाले शेयर सदस्यलाई १८ प्रतिशत लाभांश दिने

    कोशी पीडित समाजको १९ औ वार्षिक साधारण सभा सम्पन्न

    प्रभु बचत तथा ऋण सहकारीको ११ औ वार्षिक साधारण सभा सम्पन्न, शेयर सदस्यलाई १५ प्रतिशत लाभांश दिने

    खान अटो मोबाइल बजाज शोरुम ले पल्सर एन २५० र एन १६० को बिक्री सुरु गरे

    ताजा अपडेट
    १

    सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    ३

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    ४

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    ५

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    ६

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    ७

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ८

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ९

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    १०

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    समाचार
    थप

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    राष्ट्रपति बाट नागरिकता विधेयक प्रमाणीकरण

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution