Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ७, बुधबार
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ८ घण्टा अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १0 घण्टा अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    १0 घण्टा अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    १२ घण्टा अघि

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    १५ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ७, बुधबार
in
FLASH NEWS
  • १सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता
  • २सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ३सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ४सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता
  • ५सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता
  • ७सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता
  • ८प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ६२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • क्यानको विशेष साधारण सभा सम्पन्न, १९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने

  • चन्दन यादब
  • २०८० बैशाख २०, बुधबार (२ साल अघि)

  • काठमान्डौ, २० बैशाख । नेपाल क्रिकेट संघ क्यानले विधान संशोधन गर्दै क्यानको विधानबाट राखेप प्रतिनिधि हटाइएको छ । मंगलबार काठमान्डौमा आयोजित विधान संशोधनका लागि क्यानले विशेष साधारणसभा वाट राखेप प्रतिनिधि हटाइएको छ । 

    क्यानले २०७५ सालमा तेस्रो संशोधनमार्फत विधान तयार गरी निर्वाचन सम्पन्न गरेपछि आईसीसीको निलम्बन फुकुवा भएको थियो । पछिल्लोपल्ट संशोधित विधानमा राखेपका २ जना प्रतिनिधिलाई कार्यसमितिमा ल्याउने व्यवस्था थियो । 

    दफा ३ (४) अनुसार राखेपका दुई प्रतिनिधिलाई कार्यसमितिमा ल्याउने, तर उनीहरूसँग मताधिकार नहुने व्यवस्थालाई नयाँ संशोधनले खारेज गरिदिएको छ ।क्यानको कार्यसमितिमा राखेपका दुई प्रतिनिधिसमित १९ जना रहनेछन् । तीनमध्ये १७ जना निर्वाचन प्रक्रियाबाट आउने व्यवस्था यथावत राखिएको छ । 

    साधारणसभाको सदस्यहरूमध्येबाट कार्यसमितिले १ र अध्यक्षले १ जना मनोनित गर्ने व्यवस्था राखिएको छ । उनीहरूले एकाधिकारसमेत पाउनेछन् । विधानको दफा २८ (१) अनुसार कार्यसमितिको पदाधिकारी पद खाली रहेको अवस्थामा पदाधिकारीबाटै पदपूर्ति गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ । विधान संशोधन गरी कार्यसमितिको नयाँ निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने बाटो खोलेको छ । 

    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुकुल हुने गरी विधानमा व्यवस्था गर्ने निर्णय सर्वसम्मत पारित गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । गएको १४–१५ फागुनमा सुर्खेतमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमिति सदस्य पदम खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन समिति गठन गरेको थियो । 

    सोही समितिको सुझाव र निर्णयलाई मंगलबार विशेष साधारणसभाले पारित गरेको हो । साधारणसभाले साउन मसान्तसम्म केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । अध्यक्ष चन्दले विधान संशोधनको निर्णयसँगै राखेपबाट पारित गरेर निर्वाचनको तयारी सुरु गर्ने जानकारी दिए । 

    जिल्ला, प्रदेश र केन्द्रको चुनावी साधारणसभाका लागि कार्यसमितिको आगामी बैठकले निर्णय गर्नेसमेत उनको भनाइ छ । हालको कार्यसमितिमा सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि सो पदको कार्यवाहकका लागि पदाधिकारीबाटै चुनिन असम्भव भएपछि बाधा अड्काउ फुकाउ मार्फत सदस्यलाई जिम्मेवारी दिइएको थियो । 

    क्यानमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ४ जनामात्र पदाधिकारी रहने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार अब अध्यक्षबाहेक पदाधिकारी पदक खाली हुँदा सदस्य मध्येबाट कार्यवाहक दिइनेछ । 

    जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यले दुई कार्यकालभन्दा बढी सोही पदमा निर्वाचित हुन नपाउने दफा ९ (९) मा रहेको व्यवस्थालाई पनि विशेष साधारणसभाले हटाएको छ । क्यान अध्यक्ष चन्दका अनुसार जिल्ला कार्यसमितिको हकमा मात्र यो व्यवस्था राखिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ताजा अपडेट
    १

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    २

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ५

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ७

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ८

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ९

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १०

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution