Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १२ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १४ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षा सप्ताह शुरु

  • चन्दन यादब
  • २०८० जेष्ठ १, सोमबार (२ साल अघि)

  • राजबिराज, १ जेठ । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘सडकसुरक्षा सप्ताह’ शुरु गरिएको छ । 

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी र सामुदायिक सेवा केन्द्रको आयोजनामा सचेतना अभियान शुरु गरिएको हो। 

    कार्यक्रममा सप्तरी प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले सप्तरीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान राम्रो रहेको बताए । “साँघुरो बाटो र धेरै सवारी साधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ, यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्नेछ”, उनले भने ।  सडक जनताको आधारशीला भएकाले ध्यान दिएर सडकको प्रयोग गर्न आग्रह गरे । “सडकलाई माया गरौँ, सकारात्मक सोच राखौँ, सडक दुर्घटना घटाऔँ”, उनले भने । 

    ट्राफिक प्रहरीका इन्स्पेक्टर लक्ष्मण गिरीले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताए । “सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनुपर्छ”, उनले भने ।  जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साहले ट्राफिक जनचेतनासम्बन्धी जानकारी घरघर र टोलटोलमा दिनुपर्नेमा जोड दिए  । 

    उक्त अभियान अन्तर्गत सवारी साधनमा स्टिकर, पम्पलेट चोकमा प्रत्येक दिन सवारी जाँच, सडक अतिक्रमण हटाउने, फुटपाथ व्यवस्थापन गर्ने, चालक, सहचालक र यात्रुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर लक्ष्मण गिरीले जानकारी दिए ।

    उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य रिजाल, सामुदायिक प्रहरी सेवा केन्द्रका हित नारायण लाल दास, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, नेपाल पत्रकार महासँघ केन्द्रिय सदस्य ललिता साह लगायतको सहभागिता रहेको थियो । 

    सो अवसरमा बाजागाजा सहित प्रहरी, सामुदायिक प्रहरी र शिब्स स्कुलका छात्रछात्राको सहभागितामा नगरपरिक्रमा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution