Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १३ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १५ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीको कञ्चनपुर नगर अस्पतालमा लापरबाहीका कारण एक युवकको मृत्यु 

  • Memo Khabar
  • २०८० श्रावण १४, आईतबार (१ साल अघि)

  • सप्तरी, १४ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुर नगर अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

    अस्पतालमा भर्ना भएका सप्तरीको सप्तकोसी नगरपालिका वार्ड नम्बर ९ घर भएका रामदेव खंगको छोरा वर्ष १६ को ओम प्रकाश खङ्गको उपचारकाको क्रममा मृत्यु भएको हो ।

    ज्वरो आए पछि उपचारका लागी  अस्पतालमा अइतबार बिहान ११ बजे तिर भर्ना भएका खङ्गलाई अस्पतालले साढे ४ बजे मृत्यु भएको घोषणा गरेको थियो ।

    उपचारमा संमलग्न डाक्टर संजय गुप्ताले आफु हिजो  देखि विदामा बसेको र अन्तिमसमयमा मात्रै मैले उपचार गरेको बताए । डाक्टर गुप्ताले मृत्युको कुनै कारण उल्लेख गरेनन् । २ बजेपछि आकस्मिक कक्षमा डियुटीमा आएका डाक्टर उदय चौधरीले पनि मृत्युको कारण बताउन चाहेन् ।

    यता अस्पतालमा कार्यरत डाक्टरहरूले समयमा उपचारमा ध्यान नदिएको कारणले मेरो छोराको ज्यान गएको मृतकका बुवा रामदेव खंगले आरोप लगाउदै दोषीलाई हदैसम्मको कार्यवाहीको माग गरेको छ । 

    मृत्यु पश्चात अस्पतालमा आक्रोशित भिडले ढुङ्गा प्रहार गर्दा अस्पतालमा समान्य क्षति समेत भएको छ । एक हप्ता अगाडी मात्रै अस्पतालमा म्याद सकिएको औषधी वितरण गरिएको घटना पनि बाहिरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution