Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १६ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अर्थ खबर
  • ७५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • आइडियल सहकारी संस्था २५ वर्षमा प्रवेश, १ अर्ब २० करोड ३९ लाख ४५ हजार कारोबार

  • चन्दन यादब
  • २०८० श्रावण १९, शुक्रबार (२ साल अघि)

  • राजबिराज, १९ साउन । सप्तरीका प्रतिष्ठित संस्था आइडियल सहकारीले २४ बर्स पार गर्दै २५ वर्षमा प्रवेश गर्दै रजत जयन्ती सहित स्थापना दिवस समारोह मनाइएको छ  ।

    शुक्रवार राजबिराज स्थित आइडियल संस्थाको सभाहलमा आफ्नो सेवालाई निरन्तरता दिइदै निरन्तर सेवाको २५ औ वर्षमा प्रवेशको अवसरमा केक काटेर दिवस मनाएका छन् । सो अवसरमा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिँह र संस्थाका अध्यक्ष गणेश आशले संयुक्त रूपमा संस्थाको २५ वर्षको अवसरमा केक काटेर स्थापना दिवस मनाएको हो ।

    उक्त अवसरमा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिँहले आइडियल सहकारी संस्थाले २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिइदै निरन्तर रूपमा समाजको आर्थिक र समाजप्रति प्रति उत्तरदायी भई समाजको विकासमा सहयोगको भूमिका निर्वाह सँगै समुन्नत सहकारी बनोस शुभकामना दिनु भएको छ ।

    यसैगरी मधेश प्रदेश सभा सदस्य सतिश सिँहले ब्यक्तीको स्वार्थमा धेरै संस्था डुबेकोले आइडियल संस्था सप्तरीमै स्थापित संस्थाले समाजिक विकासको, र आर्थिक पहुँचमा पुर्याएको योगदानको चर्चा गरे ।

    राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविणले आइडियल सहकारीले राजबिराज सहित सप्तरीको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरेकी छिन ।

    गैसस महासँघका केन्द्रीय उपाध्यक्ष ध्रुव देवले आइडियल सहकारी सर्वसाधारणको आशा विश्वास भरोसा भएको संस्था हो, समाजका निम्न बर्गको आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उक्त अवसरमा संस्थाका अध्यक्ष गणेश आशले आर्थिक बर्ष ०७९/८० को ४ करोड ३५ लाख ७१ हजार ७ सय ११ रुपैयाँ ४८ पैसा खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यस्तै कुल ११ करोड ३० लाख ४ सय शेयर पूँजी रहेको यस सहकारी संस्थाले आफ्ना सदस्यहरूबाट ८५ करोड ९० लाख ३८ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसा निक्षेप संकलन गरेको अध्यक्ष गणेश आशले बताए ।

    यसैगरी संस्थाले १ हजार २ सय ८३  जना ब्यक्तीलाई कुल ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ ६७ पैसा श्रृण लगानी गर्दै कुल १ अर्ब २० करोड ३९ लाख ४५ हजार ७ सय २९ रुपैयाँ ६३ पैसाको वासलात प्रस्तुत गरेको छ।

    अध्यक्ष आश ले ६० वर्ष भन्दा बढी जेष्ठ सदस्य बचतकर्ताहरूलाई ध्यानमा राखी न्यूनतम मौज्दात १ लाखभन्दा बढी बचत रकम पुगेका सदस्यहरूलाई निशुल्क तीर्थाटन गराउने ब्यवस्था गरेको बताए ।

    नारी बचत खातामा न्यूनतम मौज्दात ५० हजार कायम गरेमा १ लाख बराबरको दुर्घटना बिमा गर्ने तथा साउन र तिजको अवसरमा निशुल्क मेहन्दी लगाई दिने कार्यक्रम संचालन गर्ने जानकारी दिए ।

    २५ औ बर्ष २५ कार्यक्रम अभियानमा चालू आर्थिक बर्षमा जलवायु परिवर्तन, रक्तदान, युवाका लागि विशेष कार्यक्रम, खेलकुद, संचार क्षेत्रको बिकास, स्वास्थ शिविर, मैथली भाषा साहित्यको बिकासमुलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम जस्ता समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम संचालन गर्ने अध्यक्ष आशले
    बताए ।

    यसैगरी समाजसेवी ई. इन्द्र नारायण देवले आर्थिक संकट भइरहेको बेला आइडियलले  समुदायलाई आर्थिक रूपमा सबल बनाउन ठुलो भुमिका निर्वाह गरे प्रशंसा गरे उनले भने संस्थाप्रति इमान्दारितापूर्वक, सेवाग्राही प्रति उत्तरदायी भएर लागेमा संस्थाले प्रगति गर्न सक्ने बताए ।

    सो अवसरमा पुर्व नगरप्रमुख तथा आइडियल संस्थाका शैलेश चौधरी, सहकारी बैंक संचालक समिति सदस्य बिश्वनाथ मण्डल, आईडियल सहकारीका ब्यबस्थापक बिनोद साफी, मैथली साहित्य परिषद अध्यक्ष तथा कान्तिपुर सहकर्मि अबधेश झा, कंचनपुर सहयोगी संस्थाका अध्यक्ष अनोज यादब, लखिन्द्र साह लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन राजेश झाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सोसाइटी वेलफेयर मिशन सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: साह

    आइडियल बचत तथा ऋण सहकारी संस्थाको २५औ वार्षिक साधारण सभा सम्पन्न

    ग्लाेवल सहकारीवाट ११ कराेड भन्दा बढी रकम फिर्ताकाे माग्दै प्रदर्शन

    प्रभु बचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    आईडियल सहकारी संस्था २५ औ वर्षमा प्रवेष

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution