Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ९ घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १२ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • १९४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • जनता शंकर माबि नर्घाेमा आर्थिक अनियमितता गर्न दरबन्दी शिक्षक काटिदै

  • चन्दन यादब
  • २०८० भाद्र १५, शुक्रबार (२ साल अघि)

  • राजबिराज । जनता शंकर माबि राजगढ ३ नर्घाेमा बिधालय ब्यबस्थापन समितिले आर्थिक अनियमितता गर्न दरबन्दी शिक्षक कट्टा गर्ने षडयन्त्रण गरिरहेकाे जग्गा दाताले आरोप लगाएकाे छ ।

    बिधालयका जग्गा दाता रामचन्द्र यादबले बिधालयमा आर्थिक अनियमितता गर्न बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादब सहितका केही सदस्यहरू र केही शिक्षककाे मिलाेमताेमा अाफनाे अनुकुल निमित प्राधानाध्यापक बनाउने र बिधालयमा अनियमित गर्ने षडयन्त्रमा लागेकाे बताए।

    राजगढ गाउपालिकाका अध्यक्ष अाेमप्रकाश मण्डललाई हुलाक मार्फत दाता परिवार तथा अभिभावकहरूले १ सय ९५ जना द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा बिधालय बयबस्थापन समिति र केही शिक्षकहरू बिधालय शैक्षिक वातावरण बिगार्न लागेहुदाँ अाबश्यक कार्यवाही समेतकाे माँग गरेका छन ।

    बिधालयलाई ५ बिगाहा १० कठ्ठा जग्गा दान गर्ने दाता तथा बिधालय ब्यबस्थापन समिति पुर्व अध्यक्ष रामचन्द्र यादबले दरबन्दी अनुसार शिक्षक समेत कम रही थप शिक्षककाे अाबश्यक रहेकाे अबस्थामा दरबन्दी कट्टा गर्नु दुरभाग्य रहेकाे बताए ।

    बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले बिधालय जस्ताे शैक्षिक क्षेत्रमा बिधालयमा अार्थिक अनियमितता गर्न अाफनाे अनुकुल निमित प्राधानाध्यापक बनाउन र अहिलेकाे निमित प्राधानाध्यपक रबिन्द्र साहलाई दरबन्दी समेत कट्टा गर्ने गरी अन्यन्त्र सार्ने षडयन्त्रण गरिरहेकाेले तत्काल राेक्नका लागि गाउपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएकाे जग्गा दाता रामचन्द्र यादबले जानकारी गराए ।

    यता उच्च अदालत जनकपुर ईजलास राजबिराजकाे अादेश अनुसार बिधालयमा ०८० बैशाख २७ गते देखि निमित प्रअ रबिन्द्र कुमार साह( मा.शि.द्वितीय) ले जिम्मेवारी पाईएता पनि हाल सम्म बिधालयकाे खाता समेत खाेल्न ब्यबस्थापन समितिले अालटाल गरेकाे कारण बिधालयकाे गतिबिधि बढन नसकेकाे जग्गा दाता रामचन्द्र यादबले बताए ।

    यता पुर्व निमित प्रअ तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) ले बरबुझारत समेत गराउन सहयाेग नगरेकाेले बिधालय संचालनमा अप्ठयाराे भएकाेजग्गा दाता रामचन्द्र यादबकाे अाराेप छ ।

    तत्कालिन निमित प्रअ नारायण यादबले बिधालयकाे प्रअकाे जिम्मेवारी पाए देखि हाल सम्मकाे कुनै किसिमकाे हरहिसाव अायब्यय नबुझाएकाे अभिभावकहरूले अाराेप लगाएकाे छ।

    ध्यानाकर्षण पत्रमा दरबन्दी अनुसार बिधालयमा शिक्षक कमि रहेकाे अबस्थामा बिधालय ब्यबस्थापन समिति र शिक्षकहरूकाे मिलाेमताेमा बिधालयमा अार्थिक भष्टाचार गरेकाे र दाताले दिएकाे जग्गा बेचेकाेले साे सम्बन्धमा अख्तियारवाट छानबिन कालागी अनुसन्धान कार्य समेत भईरहेकाे जग्गा दाता रामचन्द्रले बताए ।

    यता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले दाता परिवार तथा अभिभावकहरूले लगाएकाे अाराेप निराधार रहेकाे र दरबन्दी कट्टा गर्न कुनै निर्णय नभएकाे बताउदै बिधालयलाई नमुना बिधालय बनाउनका लागी बिज्ञापन गर्ने प्रकियामा रहेकाे बताए ।

    शिक्षककाे दरबन्दी थपनुपर्नेकाे साट्टाे भएकाे दरबन्दी समेत कट्टा गरी निमित प्राधानाध्यपक रबिन्द्र साहलाई सार्ने षयडन्त्र भईरहेकाे हुदाँ बिधार्थीहरूकाे उज्जवल भबिश्यलाई ध्यान राख्दै बिालयमा भष्टाचार बिरूद्व र शैक्षिक सुधारका लागि जग्गा दाता,अभिभावक र स्थानियवासीहरूले कडा अान्दाेलनमा उत्रिने चेतावनी दिएका छन।

    गाउपालिका अध्यक्ष अाेमप्रकाश मण्डललाई बुझाएकाे ध्यानाकर्षण पत्रमा जग्गा दाता परिवार तर्फवाट रामचन्द्र यादब, राजगढ गाउपालिका ४ का पुर्व वडा अध्यक्ष हेमनारायण साह, दाता परिवार तर्फवाट बिधालय ब्यबस्थापन समिति सदस्य कपुरी देवी यादब, रेणु देवी मण्डल, अभिभावक रामप्रसाद मण्डल, स्वतन्त्रता सेनानी लालदेव यादब, बृद्विजिवी जिराई सदा, अभिभावक सुरेन्द्र कुमार पण्डित,स्थानिय कृष्णदेव यादब, राजेन्द्र प्रसाद साहसहित १ सय ९५ जनाले पत्रमा हस्ताक्षर गरेका छन।

    हुलाक मार्फत बुझाईएकाे पत्रमा प्रमुख जिल्ला अधिकारी(जिल्ला प्रशासन कार्यालय सप्तरी), जिल्ला शिक्षा समन्वय समिति राजबिराज, गाउपालिका शिक्षा समन्वय समिति, अख्तियार दुरपियाेग कार्यालय बर्दिवासलाई बाेधार्थ पठाएकाे स्थानिय कृष्णदेव यादबले जानकारी दिए।

    वि.स २००७ सालमा स्थापना भएकाे जनता शंकर माबि राजगढ ३ नर्घाे (पछवारी टाेल) बिधालयमा हाल १७ सय छात्रछात्राहरू अध्ययनरत रहेका छन।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution