Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १६, सोमबार
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    २ दिन अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    २ दिन अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ३ दिन अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ४ दिन अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ४ दिन अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ४ दिन अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ४ दिन अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ १६, सोमबार
in
FLASH NEWS
  • १आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • २राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ३डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ४मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ५सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला
  • ६मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • ७उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ८मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • १४४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पाकिस्तानमा हुने भेट्रान क्रिकेटमा मधेश प्रदेशका ३ खेलाडी चयन

  • चन्दन यादब
  • २०८० भाद्र २९, शुक्रबार (१ साल अघि)

  • राजविराज । नेपालले पाकिस्तानमा हुने भेट्रानको ग्लोबल कप क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका तीन जना भेट्रान खेलाडी छनोट भएका छन ।

    पाकिस्तान भेट्रान्स क्रिकेट संघको आयोजनामा सेप्टेम्बर १८ देखि अक्टोबर २ सम्म कराँचीमा हुने प्रतियोगितामा ४० वर्षमाथिका खेलाडीले प्रतिस्पर्धामा उनीहरू पर्न सफल भएका हुन । पर्साका पुर्व राष्टिय खेलाडी तथा भेट्रान मुर्तुजा हवारी, बाबुजान अन्सारी र र वाराका समीर थापा चयन भएको हो ।

    प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज, यूएई, अमेरिका, क्यानडा र हङकङको गरी ८ राष्ट्रका भेट्रान टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    राउन्ड रोबिनका आधारमा हुने खेलको शीर्ष चार टोली सेमिफाइनलमा पुग्दा पुछारका चार टोलीले प्लेअफ छनोट खेल्नेछन्  । ४५ ओभरमा हुने प्रतियोगिताका सबै खेल पिंक बलमा खेलिने छ । किरण राणाको कप्तानीमा नेपालले पाकिस्तानमा हुने भेट्रानको ग्लोबल कप क्रिकेट प्रतियोगिता हुनेछ।

    नेपाली टोलीमा किरणसँगै उदयबहादुर थापा, विकास सिंह, सन्तोष भण्डारी, सजल देवकोटा, समिर थापा, रामनरेश यादव, रविन यादव, बाबुजन अन्सारी, मुर्तुजा हवारी, सञ्जय श्रेष्ठ, विनित बाँस्तोला, काशीराम भुसाल, सुमन उदय र खिमबहादुर थापा छन् । टोली व्यवस्थापकमा कर्णवीर थापा क्षेत्री छन् । नेपालका अम्पायर रवीन्द्र गुप्ताले अम्पायरिङ गर्नेछन् ।

    पाकिस्तानबाट शहिद अफ्रिदी, मिसबाह उल–हक, अब्दुल रज्जाक, मोहम्मद सामी, हसन राजा, तारिक हारुन, खुराम अली खान, वकास अहमद, अब्दुल कादिर, मोहम्मद रिजवान अस्लाम, कासिम सिद्दिकी, मोहम्मद इल्याज, अफजल शाह, अमजद अली, इमरान अली, तासाबार अब्बास, एडनान रइज र जुनैद खलिल छन्  ।

    सेप्टेम्बर १९ मा हङकङसँग खेलेर प्रतियोगिता सुरु गर्ने नेपालले त्यसको भोलिपल्ट पाकिस्तानसँग खेल्नेछ । नेपालले सेप्टेम्बर २२ मा यूएई, २४ मा क्यानडा, २५ मा वेस्ट इन्डिज, २७ मा अमेरिका र २८ मा अस्ट्रेलियासँग खेल्ने छ  ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ताजा अपडेट
    १

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    २

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ७

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ८

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ९

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १०

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution