Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १७ घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ३ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ६ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ हफ्ता अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जसपाको जिल्ला स्तरीय संयुक्त विस्तारित बैठक सम्पन, गौर घटना माओवादीको कारण घटेको टिप्पणी

  • Memo Khabar
  • २०८० भाद्र ३०, शनिबार (२ साल अघि)

  • राजविराज, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको राजविराजमा भातृ तथा पेशागत संगठनहरुको जिल्ला स्तरीय संयुक्त विस्तारित बैठक शनिबार सम्पन भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य विकास कुमार तिवारीले गौर घटना दुर्भाग्यपूर्ण भएको बताए । गौर घटना नहुँनु पर्ने घटनाको रुपमा जसपाले लिएको बताउदै नेता तिवारीले गौर घटना माओवादीको दम्भ र माओवादी पीडितहरुको आक्रोशका कारण दुर्भाग्यपूर्ण घटना घटेको टिप्पणी गरे ।

    उनले गौर घटनामा जसपा निर्दोष रहेको जिकिर गरे । गौर घटना तत्कालीन माओवादी नेता प्रभु साहको हठ र माओवादी पीडितहरुको आक्रोशको उपज भएको उनले स्पष्ट पारे ।

    जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले प्रचण्ड नेतृत्वको सरकारले देशमा मुटभेट निम्त्याउन खोजेको आरोप लगाए । १७ बर्ष पुरानो गौर घटनालाई उचालेर सरकार र आन्दोलनरत पक्ष विच भएको शान्ति सम्झौतालाई भंग गर्न प्रचण्ड सरकार लागिपरेको उनले उल्लेख गरे ।

    मधेशी मोर्चा र सरकार विच भएको २२ र ८ बुँदे सम्झौता विपरीत सरकार अगाडि बड्ने प्रयास गरेको बताउदै अध्यक्ष यादवले पार्टी विरोधी षड्यन्त्र विरुद्धको आन्दोलनको तयारी गर्न समेत नेताकार्यकर्तालाई आग्रह गरे ।

    जिल्ला अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादव , समाजवादी विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष मनिस यादव, समाजवादी युवा संघका केन्द्रिय सचिव विशाला यादवलगायतकाले मन्तव्य व्यक्त गर्दै अधिकार सुनिश्चितताको लागि आन्दोलनको विकल्प नरहेको बताए ।

    यसैगरी समाजवादी महिला संघ सप्तरीका अध्यक्ष रमिलदेवी साह,,समाजवादी शिक्षक फोरम सप्तरीका अध्यक्ष उपेन्द्र यादव, स्वास्थ्यकर्मी फोरम नेपाल सप्तरीका अध्यक्ष राम कुमार यादव, समाजवादी दलित संघ सप्तरीका अध्यक्ष अशोक कुमार राम, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष शिवम यादव, समाजवादी विद्यार्थी संघ सप्तरीका उपाध्यक्ष एवम् मविव क्याम्पस राजविराजका स्ववियु सभापति रन्जित कुमार यादवले समेत मन्तव्य व्यक्त गरे ।

    कार्यक्रममा जसपा राजनीतिक समिति सदस्य अमर मण्डल, केन्द्रिय सदस्य गिता यादव,प्रदेश सदस्य एवम् सिराहा जिल्ला इन्चार्ज कौशेन्द्र यादव, प्रदेश सदस्य अमृत साफी,जिल्ला अन्तर्गत पार्टी निकट विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरु,

    जनप्रतिनिधिहरु, भातृसंगठनका विभिन्न तहका पदाधिकारीहरुको उपस्थिति रहेको बैठकमा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादवले गौर घटनाको यथार्थता र भ्रम तथा पार्टीको भावी रणनीति बारे प्रकाश पारे ।

    समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सचिव तारकेश्वर यादवद्वारा संचालित कार्यक्रममा स्वागत समाजवादी महिला संग सप्तरीकी सदस्य ममता दासले गरिन ।आन्दोलनको तयारीका लागि भातृ तथा पेशागत संगठनहरुको जिल्ला स्तरीय विस्तारित बैठक आयोजना गर्ने लगायतका विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको जसपा सप्तरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution