Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १७ घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ३ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ६ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ हफ्ता अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्वास्थ्य
  • ७११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • परिकल्पना नेपाल द्वारा दलित महिलाहरूको लागि सुरक्षित मातृत्व तालिम

  • Memo Khabar
  • २०८० आश्विन १५, सोमबार (२ साल अघि)

  • सप्तरी । परिकल्पना नेपालको सहयोग तथा टेवाको आयोजनामा सप्तरीको विष्णुपुर गाउँपालिका – ६ का दलित युवा महिलाहरूलाई दुई दिने सुरक्षित मातृत्व तालिम दिईएको छ ।

    कार्यक्रमका प्रशिक्षक गजेन्द्रनारायण अस्पतालका एकद्वार संकट व्यवस्थापन केन्द्र राजविराजका फोकल व्यक्ति मनिषा सिम्खडाले परिवार नियोजन, गर्भास्था र सुत्केरी अवस्थामा आउने जटिलता र अपनाउनुपर्ने सजकता,सुत्केरी अवस्थामा गरिने स्याहार एचआईभी एड्स लगायत विषयमा महिलाहरूलाई प्रशिक्षण दिदै अस्पतालमा सुत्केरी हुँदा दिने सुविधा लगायतको बिषयमा जानकारी गराएकी थिईन् ।

    दलित समुदायमा पनि मुसहर समुदायको महिला पछाडि परेको यस्ता विषयमा कसैले जानकारी नदिएको र यो दुई दिने तालिमबाट धेरै कुरा सिकेको छु कार्यक्रमका सहभागी द्रोपति सदाले व्यक्त गरिन् ।

    तालिममा सहभागी फुलेश्वरी देवी सदाले भनिन्, जानकारी र चेतनाको अभाव अहिले पनि कतिपय महिलाहरूले गर्भवती अवस्थामा स्वास्थ्य जाँच नै नगरि घरमै बच्चा जन्माउने गरेको बताईन् ।

    तालिममा परिकल्पना नेपालका अध्यक्ष सुधा देव, कोषाध्यक्ष डोली कुमारी सिंह, सदस्य सवाना प्रविन, वडा सदस्य रिता देवी सदाको उपस्थिति रहेको थियोे । कार्यक्रममा २५ जना महिलाको सहभागी रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    गजेन्द्र नारायण सिंह अस्पताल : जीर्ण भवनमा बिरामी उपचार गराउँदै

    दैनिक ३० मिनेट पैदल हिँड्नुका फाइदाहरू, कुन उमेरमा कति हिँड्नु पर्छ

    मुख्यमन्त्रीको छड्के : स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर बन्द गर्न निर्देशन

    बिष्णुपुर गाउँपालिकामा दुई हजार ३९ बालिकाहरूलाई एचपिभि खोप लगाउने

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution