Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ७, मंगलबार
  • पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    ३ दिन अघि

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    १ हफ्ता अघि

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    १ हफ्ता अघि

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    १ हफ्ता अघि

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    १ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    २ हफ्ता अघि

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    २ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    २ हफ्ता अघि

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    २ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ ७, मंगलबार
in
FLASH NEWS
  • १पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी
  • २धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु
  • ३राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने
  • ४हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित
  • ५जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 
  • ६जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने
  • ७लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  
  • ८जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्वास्थ्य
  • २६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • राजबिराजमा ३ हजार ६ सय जना बालिकाहरूलाई एचपिभि खोप लगाउने

  • चन्दन यादब
  • २०८१ माघ २०, आईतबार (३ महिना अघि)

  • राजबिराज । सप्तरीको राजबिराज नगरपालिकामा ३ हजार ६ सय जना बालिकाहरूलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभि) खोप लगाउने बताईएको छ । आइतबार राजबिराज नगरपालिका स्वास्थ शाखा द्वारा आयोजित एक दिने अभिभुखिकरण कार्यक्रमका सो कुरा जानकारी गराइएको हो ।

    कार्यक्रममा कावा नगरप्रमुख ईसरत परविनले खोपबाट नगरको कोही पनि बालिकाहरू नछुट्ने गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य चौकी मातहतका सम्पूर्ण स्वयंसेविका र कर्मचारीहरूलाई निर्देशन दिएका छिन । प्रमुख परविनले प्रत्येक वडाका अध्यक्षहरूले आफ्नो बस्ती, टोलका कुनै पनि बालिकाहरू नछुट्ने गरी प्रचारप्रसार गर्न आग्रह गरेकी छिन ।

    राष्ट्रिय खोप कार्यक्रम २०८१ को परिपत्र अनुसार १० बर्ष देखि १४ वर्षसम्मका बालिकालाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्नको लागी एचपिभि खोप अभियान संचालन गरेको नगरपालिकाले जनाएको छ । 

    नगरपालिकामा फागुन १ गते देखि ६ गते सम्म खोप अभियान संचालन हुने राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा संयोजक निरन्जन यादबले बताएका छन् । 

    स्वास्थ्य शाखाका अनुसार कक्षा छ देखि कक्षा दशसम्मको छात्राहरूलाई तथा विद्यालय बाहिरका दश बर्ष देखि चौध बर्ष सम्मका किशोरीहरूलाई पनि यो खोप लगाउने छ ।  खोप अभियानमा १ सय ३ जना स्वमसेविका तथा ४४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य शाखा सहसंयोजक हरिबंश यादबले जानकारी दिए । अभियान अन्तर्गत ३ हजार ६ सय बालिकाहरूलाई यो खोप लगाउने लक्ष्य रहेको नगरपालिकाका सहसंयोजक यादबले बताए ।

    खोप समन्वय समितिका संयोजक एवम् राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परविनको अध्यक्षता आइतबार अभिमुखीकरणमा राजबिराज नगरपालिका १६ वटै वडाका वडा अध्यक्ष सहित कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरु, विभिन्न स्वास्थ्य संस्थाका इन्चार्जहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन स्वास्थ्य शाखा सहसंयोजक हरिबंश यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    दैनिक ३० मिनेट पैदल हिँड्नुका फाइदाहरू, कुन उमेरमा कति हिँड्नु पर्छ

    मुख्यमन्त्रीको छड्के : स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर बन्द गर्न निर्देशन

    बिष्णुपुर गाउँपालिकामा दुई हजार ३९ बालिकाहरूलाई एचपिभि खोप लगाउने

    पाठेघर मुख्य क्यान्सर निवारणका लागि  एच.पि.भि खोप संचालन हुने

    बिरामीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदर्शन

    स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिलान्यासको तेस्रो वार्षिकोत्सव मनाइयो

    ताजा अपडेट
    १

    पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    २

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    ३

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    ४

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ५

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ६

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ७

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ८

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ९

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    १०

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    समाचार
    थप

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution