Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १२ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १४ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सप्तरीकाे सिमरामा अनुगमनकर्ता उपर आक्रमण

  • चन्दन यादब
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)

  • राजविराज । संयुक्त बजार अनुगमन टोलीले पसल अनुगमन गर्न जाँदा सप्तरीको सिमरामा अनुगमनकर्ताहरु उपर व्यवशायीहरुले आक्रमण गरेका छन् ।

    दशैं, तिहारको वेला व्यवशायीहरु प्रयाप्त मात्रामा अखाद्य, अवैध तथा म्याद गुज्रेका सामानहरु विक्रि गरिरहेकोे उपभोक्ताहरुको गुनासोका आधारमा बुधबार सो आक्रमणमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका चालक विरेन्द्र साहबाट गाडीको साँचो खोसी शरिरको टाउको र पेटमा मुक्काले आक्रमण गरेका छन भने अन्य अनुगमनकर्ता सँग अभद्र व्यवहार गरेका छन् ।

    चालक साहलाई सिमराका सहयोगी किराना पसलका संचालक शशी राउतले आक्रमण गरेको स्वयं पिडित चालकले प्रजिअ किरण थापा समक्ष बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालय सप्तरीबाट हिडेका अनुगमन टोलीले भारदह कंकालिनी नपाको कंकालिनी मन्दिर परिसरमा रहेको मिठाई पसलहरुमा चेक जाँच गर्दा अत्यधिक मात्रामा अखाद्य रंग प्रयोग गरिएको र अखाद्य आयातित लडु फेला परेकोमा बरामद लडु नष्ट गरी पसलेहरुलाई ५÷५ हजार जरिवाना समेत गरिएको खाद्य निरिक्षक राजिन बुढाथोकीले बताउनु भयो ।

    अनुगमनकै क्रममा टोली मन्दिर परिषरबाट निस्केपछि भारदह, बरमिझया, कंचनपुर चौक रुपनगर र सिम्राहा चौकमा प्रायः पसलबन्द रहेको र सिम्राहा चौकमा खुलेका सहयोगी किराना पसलका संचालकले टोलीलाई हेर्दा हत्तार हत्तार पसल बन्द गरी लुकेका थिए ।

    सोही क्रममा टोलीले पसल किन बन्द गरेर भागेकोमा शंकालागी पसल खोल्न आग्रह गर्दा नआएपछि स्थानियको सहयोगमा पसल संचालकलाई बोलाई पसल खोलाएको र सामान्य चेकजाँच गर्दा म्याद गुज्रेका मसालाका ५ प्याकेट र कविर छाप खैनी ३ प्याकेट तथा म्याद गुज्रेका पेप्सी ४÷५ सिसी बरामद गरी पसल अगाडी स्थानियको रोहवरमा नष्ट गर्न लाग्दा विवाद चर्केको सप्तरी उद्योग बाणिज्य संघका लेखापालले बताए ।

    विवाद चर्किनुमा पसल बन्दगरी कंचनपुर र रुपनगरबाट आएका केही केही व्यवशायीहरुले स्थानिय व्यवशायीहरुलाई उक्साएको नागरिक न्यायीक उपभोक्ता मंच सप्तरीका अध्यक्ष रामकुमार यादवले बताए ।

    विवादका क्रममा व्यवशायीहरुले भारतीय नाकाबाट ट्रकका ट्रक अनियमित तथा अवैध सामानहरु प्रशासन तथा प्रहरीले आउन दिने तर हामी साना व्यापारीहरुलाई अनुगमन गरी सामान किन नष्ट गर्ने ? प्रशासन प्रमुखहरु प्रति आक्रोश पोखेका थिए ।

    विवादको क्रममा स्थानिय प्रहरीले टोलीका पदाधिकारीहरुलाई स्कटि· गरी भिडबाट निकालेका थिए ।
    उक्त घटना पश्चात टोलीका पदाधिकारीहरुले प्रजिअ किरण थापा र एस.पी.लाई घटना बारे सत्य तथ्य जानकारी गराउँदै दोषीलाई कार्यवाहीको मांग गरेका थिए ।
    जिल्लामा एकातिर बजार अनुगमन नहुँदा उपभोक्ताहरु अखाद्य र म्याद गुज्रेका सामानहरु खान बाध्य भईरहेका छन भने अर्कोतिर अनुगमन गर्दा म्याद गुज्रेका, अनियमित तथा अवैध सामग्री जफत गरी नष्ट गर्दा आक्रमण गर्ने गरेको छ । अव उपभोक्ताहरु जागृत नभए सम्म अखाद्य तथा गुणस्तहिन सामग्री खानुपर्ने बाध्यता नै हुने देखिन्छ ।
    अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योगका कार्यालय सप्तरी, सप्तरी उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मंचका प्रमुख तथा प्रतिनिधि लगायत भारदह र कंचनपुरका प्रहरी टोली एवं संचारकर्मीहरुको सहभागिा रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution